×

NMB BANK
NIC ASIA

संयुक्त पत्रकार सम्मेलनमा के भने भारतीय प्रधानमन्त्री मोदीले ?

चैत २४, २०७४

NTC
Premier Steels

नयाँ दिल्ली, २४ चैत– नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलनमा सम्बोधन गरेका छन् । 

Muktinath Bank

पत्रकार सम्मेलनको शुरुमा आफ्नो भनाइ राखेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री ओलीको भारत भ्रमण नेपालमा सम्पन्न भएको निर्वाचनको ऐतिहासिक पृष्ठभूमिमा भएको बताउँदै चुनावको सफलता र सरकार नेपालको ठूलो उपलब्धि भएको बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसका लागि नेपालका जनता र सरकारलाई हृदयबाट अभिनन्दन गर्न चाहेको मोदीले बताए । 


Advertisment
Nabil box
Kumari

आफ्नो सम्बोधनमा मोदीले नेपालको राजनीतिक इतिहासमा एउटा नयाँ युगमा प्रवेश गरेको बताउँदै भएको र यो भारतको लागि हर्षको विषय भएको बताए । 

Vianet communication

नेपालको विकासका लागि आफ्ना योजनाहरु बारे नेपालका प्रधानमन्त्री केपी ओलीले आफूसँग कुरा गरेको बताउँदै मोदीले नेपालको विकासको साझेदार बन्न भारत तयार रहेको बताए । 

‘हाम्रो नारा एक अर्काको पुरक हुन्,’मोदीले भने,‘ नेपालको आर्थिक बिकास र समृद्धिको बाटोमा भारतले सधै सहयोग गरिरहने छ ।’ 

मोदीले नेपालाई समुद्रसँगको ‘कनेक्टिभिटी’ मिल्ने भन्दै सगरमाथाको देश सागरसँग जोडिने बताए । 

मोदीले प्रधानमन्त्री ओलीसँग काठमाडौंलाई भारतसँग रेल मार्फत जोड्ने सहमति भएको बताए । 

‘आजको हाम्रो भेटमा हामीले ‘कनेक्टिभिटि’ को सबै प्रोजेक्टमा सहमति गरेका छौं’ मोदीले संयुक्त पत्रकार सम्मेलनमा भने,‘यी सबै कुरामा काम गर्न हामि प्रतिबद्ध छौं ।’ 

कृषि क्षेत्रमा नयाँ भागिदारी को शुरुवात गरेको बताउँदै मोदीले भने,‘हामी पञ्चेश्वर, सुनकोसी जस्ता परियोजनामा काम गर्न सहमत छौं ।’

खुल्ला सीमाको दुरुपयोग रोक्न  र साझा सुरक्षाको हितमा काम गर्न दुई देश सहमत भएको मोदीले बताए । 

विकासको हाम्रो भिजनलाई साकार गर्न यो भेटले महत्वपूर्ण भूमिका खेल्ने मोदीले विश्वास लिए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x