×

NMB BANK
NIC ASIA

ओली-मोदी सहमति : काठमाडौंमा दिल्लीको रेल, समुद्रसम्म जलमार्ग !

चैत २४, २०७४

NTC
Premier Steels

नयाँ दिल्ली, २४ चैत- प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच शनिबार भएको भेटमा भारतीय रेल्वे लाइनलाई काठमाडौंसँग जोड्ने सहमति भएको छ ।

Muktinath Bank

'काठमाडौंबाट भारत जोड्ने एउटा नयाँ रेल्वेलाइन विकास संयुक्तरूपमा गर्ने सहमति भएको छ,' भारतीय प्रधानमन्त्री मोदीले हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा भने ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रधानमन्त्री ओलीले पनि आफ्नो सम्बोधनका क्रममा रेल्वेलाइन विस्तारमा सहमति भएको उल्लेख गरे । 'काठमाडौंबाट भारतसँग रेल्वे जोड्ने मोदीजीको कुरालाई सरहाना गर्न चाहन्छु,' ओलीले भने ।


Advertisment
Nabil box
Kumari

केरुङबाट काठमाडौंसम्म चिनियाँ रेल आउने चर्चा चलिरहेका बेला भारतमाथि दबाब बढेको थियो ।

Vianet communication

इनल्याण्ड वाटर ब्रिज

नेपालबाट समुद्रसम्म कनेक्टिभिटी बढाउने विषयमा पनि ओली र मोदीबीच सहमति भएको छ । यसै सन्दर्भमा दुवै प्रधानमन्त्रीले अब नेपाल ल्याण्डलिंक मात्र नभएर वाटरलिंक पनि हुने उल्लेख गरेका छन् ।

'नेपाललाई समुद्रसम्म एक्स्ट्रा कनेक्टिभिटी उपलब्ध हुनेछ,' संयुक्त पत्रकार सम्मेलनमा मोदीले भने, 'सगरमाथाको देश अब समुद्रसंग सिधा जोडिनेछ ।'

नेपालको सप्तकोशीबाट बंगालको खाडीसम्म जलमार्गको सम्भावना रहेकोबारे यसअघि पनि चर्चा हुँदै आएको थियो ।

पत्रकार सम्मेलनको शुरुवातमा दुवै प्रधानमन्त्रीले संयुक्तरूपमा मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन र वीरगञ्ज-रक्सौल संयुक्त जाँच चौकीको उद्घाटन गरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x