×

NMB BANK
NIC ASIA

स्वास्थ्य मन्त्रालय पाएपछि उपेन्द्रको नजर राज्यमन्त्री अर्यालको ‘क्वार्टर’मा !

जेठ २३, २०७५

NTC
Premier Steels

काठमाडौं, २३ जेठ– स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले सम्हाल्दै आएको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी गत शुक्रबारबाट उपेन्द्र यादवले पाएका छन् । स्वास्थ्य मन्त्रालयमा संघीय समाजवादी फोरमका अध्यक्ष यादवले जिम्मेवारी पाएसँगै यसअघि मन्त्रालयको जिम्मेवारीमा रहेकी अर्यालय राज्य मन्त्रीमा समेटिएकी छिन् । 

Muktinath Bank

राज्यमन्त्री रहेकी अर्याल मन्त्री निवास पुलचोकमा रहेकी छन् । गत शुक्रबारबाट स्वास्थ्यमन्त्रालयको जिम्मेवारी पाएका उपप्रधान तथा स्वास्थ्यमन्त्री यादव भने मन्त्री क्वार्टर खाली नहुँदा आफ्नै निवास हात्तीवनमा बस्दै आएका छन् । राज्य मन्त्री अर्याल मन्त्री पदबाट हटेमा मन्त्री निवास खाली भए त्यहा नै बस्ने उपप्रधान तथा स्वास्थ्य मन्त्री यादवको तयारी छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्वास्थ्य मन्त्रीको जिम्मेवारी पाएपछि उपप्रधान तथा स्वास्थ्यमन्त्री यादवले स्वास्थ्य राज्यमन्त्री अर्यालसँग मन्त्रालयको यसअघि भएका कार्यको ब्रिफिङ समेत लिइसकेका छन् । सरकारले उपप्रधान तथा स्वास्थमन्त्री यादवको लागि क्वार्टर खोजीरहेको बेला उनले भने मन्त्री निवास पुलचोकमा नै बस्ने सोचमा छन् ।


Advertisment
Nabil box
Kumari

‘अहिले मन्त्री निवासमा क्वार्टर खाली छैन रहेछ, स्वास्थ्य राज्य मन्त्री अर्याल स्वास्थ्य मन्त्रालयबाट हट्ने कुरा भएको छ, यदि राज्यमन्त्रीले स्वास्थ्यमन्त्रालयबाट हट्नुभयो भने र अन्य मन्त्रालयमा पनि जिम्मेवारी पाउनुभएन भने मन्त्री क्वार्टरबाट पनि निस्कनु हुन्छ,’ स्रोतले लोकान्तरसँग भन्यो, ‘राज्यमन्त्री हट्नुभयो भने उपप्रधान तथा स्वास्थ्यमन्त्रीको लागि मन्त्री निवासमै क्वार्टर खाली हुन्छ, अनि त्यहा बस्नुहुन्छ ।’

Vianet communication

 स्वास्थ्य राज्यमन्त्री अर्यालले स्वास्थ्य मन्त्रालयमा उप्रप्रधान तथा स्वास्थ्यमन्त्री यादवसँगै कार्य नगर्ने अनुमान गरिएको छ । 

स्वास्थ्य मन्त्रालयबाट हटाएर राज्यमन्त्री अर्याललाई अन्य मन्त्रालयको जिम्मेवारी दिने तयारी प्रधानमन्त्रीले गरेको स्रोतको दाबी छ । अर्यालय अन्य मन्त्रालयको जिम्मेवारीमा रहेको खण्डमा उनी मन्त्री क्वाटरमा नै हरनेछिन् ।  
स्वास्थ्य राज्य मन्त्री अर्याल भने आफूले कुनै न कुनै मन्त्रालयको जिम्मेवारी पाउनेमा ढुक्क छिन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x