भारतीय गायक तथा कलाकार गुरुदास मानले हिजो एक नयाँ गीत ल्याएका छन् । यो गीतले तपाईंका आशु रोकिने छैनन् ।
यो भिडियोमा देखाइएको छ की देशको लागि शहीद भएका भगत सिंहगुरदास उनको बाल्यवस्थाका रुपमा आजको विश्वमा फिर्ता लिएका आउछन् र उनलाई देशको अहिलेको अवस्थाबारे जानकार गराउँछन् ।
उनले साना भगत सिंहलाई बताउछन् की देशले अंग्रेजबाट मुक्ति पायो तर त्यसपछिको अवस्था दुखद् छ । गुरूदासले हिजो यूट्युवमा सार्वजनिक गरेको भिडियो करिव २३ लाखले हेरेका छन् ।