२८ असार २०८३, आइतबार

यू ट्युवमा राखेको २४ घण्टा नवित्दै २३ लाखले हेरे यो गीत

कात्तिक २०, २०७४
यू ट्युवमा राखेको २४ घण्टा नवित्दै २३ लाखले हेरे यो गीत
भारतीय गायक तथा कलाकार गुरुदास मानले हिजो एक नयाँ गीत ल्याएका छन् । यो गीतले तपाईंका आशु रोकिने छैनन् ।

यो भिडियोमा देखाइएको छ की देशको  लागि शहीद भएका भगत सिंहगुरदास उनको बाल्यवस्थाका रुपमा आजको विश्वमा फिर्ता लिएका आउछन् र उनलाई देशको अहिलेको अवस्थाबारे जानकार गराउँछन् ।

उनले साना भगत सिंहलाई बताउछन् की देशले अंग्रेजबाट मुक्ति पायो तर त्यसपछिको अवस्था दुखद् छ । गुरूदासले हिजो यूट्युवमा सार्वजनिक गरेको भिडियो करिव २३ लाखले हेरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्