२६ असार २०८३, शुक्रबार

प्रदेश १ को नीति तथा कार्यक्रम : 'एक घर, एक रोजगार'देखि फिल्म सिटीसम्म [पूर्णपाठ]

जेठ २७, २०७५
प्रदेश १ को नीति तथा कार्यक्रम : 'एक घर, एक रोजगार'देखि फिल्म सिटीसम्म  [पूर्णपाठ]

विराटनगर, २७ जेठ - १० वर्षभित्र सबै युवालाई स्वदेशमै रोजगारीको ग्यारेन्टीदेखि फिल्म सिटी निर्माण गर्नेसम्मका योजना समेटेर प्रदेश नम्बर १ को नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । 

प्रदेश प्रमुख गोविन्द सुब्बाले आइतबार प्रदेशसभामा पेश गरेको नीति तथा कार्यक्रममा 'एक परिवार, एक रोजगार' कार्यक्रम तत्काल शुरु गर्ने उल्लेख छ ।

यस्तै प्रदेशमा फिल्म सिटी बनाउने, शहीद रंगशालालाई अन्तर्राष्ट्रिय खेल मैदानको रूपमा विकास गर्ने लगायतका कार्यक्रम समेटिएको छ ।

मेची-कोशी सिक्स लेन सडक तत्काल शुरु गर्ने, रानी-विराटनगर-धरान सिक्स लेन सडक तत्काल पूरा गर्ने, झोलुङ्गे पुल निर्माण गर्ने लगायका कार्यक्रम पनि नीति तथा कार्यक्रममा समेटिएको छ ।

हेर्नुहोस्, पूर्णपाठ :

salt training

कमेन्ट गर्नुहोस्