
काठमाडौं, २ असार– विफा विश्वकपको समूह बी अन्तरगत अहिले स्पेन र पोर्चुगल बीचको खेलमा जारी छ । १–१ गोलमा चलिरहेको खेलमा स्पेनको लागि डिएगो कोष्टाले २४ औं मिनेटमा गोल गरे ।
यसअघि खेलको चौथो मिनेटमै क्रिष्टियानो रोनाल्डोले पोर्चुगलको लागि अगैता दिलाएपनि त्यसलाई कायम राख्न सकेकनन् ।