३१ असार २०८३, बुधबार

अर्जेन्टिनाले अग्रता ४ मिनेट पनि  कायम राख्न सकेन

अर्जेन्टिनाले अग्रता ४ मिनेट पनि  कायम राख्न सकेन

काठमाडौं, २ असार–  रसियामा जारी विश्वकपअन्तर्गत शनिबारको खेलमा आइसल्याण्डले  अर्जेन्टिनालाई कडा टक्कर दिएको छ । 

 पहिलो हाफको जारी खेलमा अर्जेन्टिनाले सुरुवाती अग्रता लिएपनि त्यसलाई कायम राख्न सकेन । 

अर्जेन्टिनाका सर्जियो अग्युरोले १९ औं मिनेटमा गोल हानेपनि आइसल्याण्डका अल्फ्रिओले २३ औं मिनेटमा बराबरी गोल गरे । खेल  जारी छ । 

salt training

कमेन्ट गर्नुहोस्