२९ असार २०८३, सोमबार

रसिया र स्पेनबीचको ९० मिनेटको खेल बराबरी

रसिया र स्पेनबीचको ९० मिनेटको खेल बराबरी

काठमाडौ– रसिया र स्पेनबीचको क्वाटर फाइनल प्रवेशका लागि भएको ९० मिनेटको खेल १–१ को बराबरीमा सम्पन्न भएसँगै अतिरिक्त समयमा धकेलिएको छ । 
यसअघि ९० मिनेटको खेलमा रसियाले आत्मघाती गोल खाएको थियो भने  पेनाल्टीमार्फत गोल फर्काउँदै बराबरी गरेको थियो । 
खेलको ११ औं मिनेटमा रसियाका डिफेन्डर सेरगेइले आत्मघाती गोल गरेपछि  स्पेनले अग्रता बनाएको थियो । तर, स्पेनका गेरार्ड पिकेले पेनाल्टी एसियामा ह्याण्ड गरेपछि उनले एल्लो कार्ड पाए भने रसियाले पेनाल्टीको अवसर पायो । 
रसियाका अर्तेमले खेलको ४१ औं पेनाल्टीमार्फत गोल गर्दै बराबरी गरे । 

salt training

कमेन्ट गर्नुहोस्