
काठमाडौं, १९ असार– रसियामा जारी विश्वकप अन्तर्गत नकआउट चरणको आफ्नो खेलमा स्वीडेनले स्वीट्जरल्याण्डविरुद्ध अग्रता लिएको छ ।
स्वीडेनका इमेल फोर्सबर्गले खेलको ६६ औं मिनेटमा गोल गरेका हुन् ।
यसअघि पहिलो हाफमा दुई टीमबीच गोलरहित बराबरी भएपनि दोस्रो हाफको १६ मिनेटमा भने स्वीडेनले अग्रता लिएको हो ।