३० असार २०८३, मंगलबार

७६ औं मिनेटमा ब्राजिलको गोल

७६ औं मिनेटमा ब्राजिलको गोल

काठमाडौं, २३ असार– रसियामा जारी विश्वकप अन्तर्गत  दोस्रो क्वाटरफाइनलमा ब्राजिलले पहिलो गोल गरेको छ । योसँगै बेल्जियम २–१ को अवस्थामा रहेको छ । खेलको ७६ औं मिनेटमा ब्राजिलका रेनातोले पहिलो गोल गरेकाहुन् । 
यसअघि  हाफको खेल सकिँदा  ब्राजिलले २ गोल खाएको थियो । पहिलो गोल आत्मघाती गरेको ब्राजिलविरुद्ध दोस्रो गोल ३१ औं मिनेटमा बेल्जियमका खेलाडी केभिनले गरे । 
खेलको १३ औं मिनेटमा ब्राजिलका फनान्डिन्होले  आत्मघाती गोल गरेका थिए ।  
 

salt training

कमेन्ट गर्नुहोस्