२९ असार २०८३, सोमबार

गायक धितालको देखें तिमीलाई

कात्तिक २०, २०७४
गायक धितालको देखें तिमीलाई
काठमाडौं, १३ फागुन – गायक नारायण धिताल आधुनिक गीत देखें तिमीलाई लिएर आएका छन् । आफ्नै स्वर, शब्द तथा संगीत रहेको गीतको भिडियो स्कटल्याण्डका विभिन्न स्थानमा छायांकन गरिएको छ ।

बेल्जियममा बसोबास गर्दै आएका गायक धितातले यसअघि दुई एल्बम् सार्वजनिक गरेका थिए । यो गीतमा अञ्जना घले र सुवास सापकोटाले अभिनय गरेका छन् । गीतले प्रेमको शब्द बोलेको छ ।
म्युजिक भिडियोमा दिपेश रेग्मीको निर्देशन देख्न सकिन्छ ।

हेर्नुस् भिडियोः

salt training

कमेन्ट गर्नुहोस्