
काठमाडौं– रियालीटी शो नेपाल आइडलको सेकेण्ड रनरअप सुमित पाठक बनेका छन् ।
दर्शकले दिएको भोटको आधारमा झापाक उनी सेकेण्ड रनरअप भएका हुन् । चार प्रतिस्पर्धीमध्ये अस्मिता अधिकारी पनि सबैभन्दा कम भोट ल्याउँदै उनी तेस्रो भएका हुन् ।
उनले १२ लाख बराबरको चेक पाएका छन् ।