२८ असार २०८३, आइतबार
लोकान्तर स्टुडियोमा किरण गुरुङ

घनश्यामजीहरूले झैँ दर्शन घोकेर पेट भरिन्न, पार्टी पनि बन्दैन: किरण गुरुङ [अन्तर्वार्ता]

पुस १०, २०७५
घनश्यामजीहरूले झैँ दर्शन घोकेर पेट भरिन्न, पार्टी पनि बन्दैन: किरण गुरुङ [अन्तर्वार्ता]

प्रमुख सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य किरण गुरुङ गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री समेत हुन् । गुरुङ प्रदेश सरकारका मन्त्रीहरू मध्ये सबैभन्दा सिनियर नेता पनि मानिन्छन् ।

गुरुङलाई नेकपाको स्थायी कमिटी बैठकमा छुट्टै दस्तावेज प्रस्तुत गरेका नेता वामदेव गौतम निकट नेताको रूपमा चिनिन्छ, तर उनी आफूलाई संस्थापन पक्षकै भन्न रुचाउँछन् ।

नेता गुरुङसँग नेकपाको स्थायी कमिटी बैठक, संघीय सरकार र प्रदेश सरकारबीचको तालमेल तथा समसामयिक राजनीतिक विषयवस्तुमा केन्द्रित रहेर ‘लोकान्तर शो’का लागि दिलनिशानी मगरले कुराकानी गरेका छन् ।

हेर्नुहोस्, भिडियो कुराकानी :

salt training

कमेन्ट गर्नुहोस्