२२ असार २०८३, सोमबार

विष्णु र रामचन्द्रको ‘भुल्दै भुल्दै जानु’ सार्वजनिक

विष्णु र रामचन्द्रको ‘भुल्दै भुल्दै जानु’ सार्वजनिक

काठमाडौं- विष्णु माझी र रामचन्द्र चन्दको स्वरमा ‘भुल्दै भुल्दै जानु’ बोलको लोकदोहोरी गीत सार्वजनिक गरिएको छ ।  

शैली क्रियशन प्रा.लीको युट्युब च्यानलमार्फत गीतको भिडियो सार्वजनिक गरिएको हो ।

कल्पना रेग्मीले लेखेका मर्मस्पर्शी शब्दमा रामचन्द्रले लय भरेका छन् । 

गीतको भिडियोमा लिला गिरी, धिरज खत्री, रविन शाह लगायतले अभिनय गरेका छन् । सागर गौतमले खिचेका भिडियोलाई हुम गैरेले निर्देशन तथा सम्पादन गरेका हुन् ।

हेर्नुहोस् भिडियोः 

salt training

कमेन्ट गर्नुहोस्