०१ साउन २०८३, शुक्रबार

पुलवामामा अर्को हमला, ४ सैनिक मारिए

फागुन ६, २०७५
पुलवामामा अर्को हमला, ४ सैनिक मारिए

भारत- जम्मू-कश्मीरको पुलवामा जिल्लामा सोमवार भएको अर्को हमला भएको छ ।

पुलवामाको पिंगलेना क्षेत्रमा भएको गोलीबारीमा चार सैनिकको मृत्यु भएको  बीबीसी हिन्दीले जनाएको छ ।

अहिले गोलीबारी बन्द भएपनि सेनाले घेरबन्दी गरिरहेको छ । 

प्रहरी स्रोतका अनुसार सेनोको ५५ आरआर, सीआरपीएफ र एसओजीले एक संयुक्त अपरेशन गरेको थियो । 

यसअघि गत विहीबार पुलवामा भएको हमलामा परी ४० भन्दा बढी भारतीय सैनिकले ज्यान गुमाएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्