२० असार २०८३, शनिबार

सुमन र सपनाको रोइला- जतापनि ठीक पार्छौ...

फागुन १४, २०७५
सुमन र सपनाको रोइला- जतापनि ठीक पार्छौ...

केही समयअघि एपिक नेपालको म्युजिक अवार्ड पाउन सफल गीतकार शारदा मरासिनी सरुको लय र शब्दमा सपना विश्वकर्माको रोइला गीत जता पनि ठीक पार्छौ बजारमा आएको छ ।

सप्तक डिजिटल प्रालिले बजारमा ल्याएको गीतमा चर्चित गायक सुमन परियार र सपना विश्वकर्माको स्वर छ । गीतमा अहिलेको माया जता पनि ठीक पार्ने खालको र विश्वास गर्न कठिन भएको भाव व्यक्त गरिएको छ ।

गीतको म्युजिक भिडियोलाई मदन खड्काले निर्देशन गरेका छन् । भिडियोमा मदन खड्का, सुनिता विश्वकर्मा, रञ्जना सुनारको अभिनय एवं नृत्य देख्न सकिन्छ ।  

हेर्नुहोस्, भिडियो :

salt training

कमेन्ट गर्नुहोस्