१७ असार २०८३, बुधबार

उत्तर कोरियामा आज चुनाव हुँदै

फागुन २६, २०७५
उत्तर कोरियामा आज चुनाव हुँदै

प्योङयाङ- उत्तर कोरियामा आइतवार चुनाव हुँदैछ । सञ्चारमाध्यमका अनुसार चुनावको विजेताका नाम पहिल्यै तय भइसकेको छ ।

सत्तारूढ वर्कर्स पार्टीका नेता किम जोङ उनले यस चुनावको पक्का जित्ने बताइएको छ । जानकारीका अनुसार किम जोङ एकपटक पुन: उत्तर कोरियाका शासक बन्नेछन् । 

स्मरण रहोस्, किम आणविक हतियार निर्माणलाई लिएर चर्चामा रहने गरेका छन् । 

उत्तर कोरियामा हरेक पाँच वर्षमा रबर स्ट्याम्प विधायिकाका लागि चुनाव हुने गर्छ ।

salt training

कमेन्ट गर्नुहोस्