२३ असार २०८३, मंगलबार

सात दिनमै स्लिम शरीर बनाउन यसो गर्नुहोस्

असोज ३, २०७६
सात दिनमै स्लिम शरीर बनाउन यसो गर्नुहोस्

प्राय सबै केटीहरुका लागि अहिलेको मूख्य समस्या भनेको कसरी सुन्दर देखिने भन्ने हो । त्यसमा पनि आफ्नो लुक्स र शरीरलाई कसरी अरुको भन्दा आकर्षक बनाउनेतर्फ नै उनीहरुको बढी ध्यान जान्छ । तर पनि कयौंपटक मोटो शरीर र कपडाभन्दा बाहिर निस्किएको पेटले उनीहरुलाई ठूलो समस्यामा पारिदिन्छ ।

आफ्नो शरीर फिट बनाउने चाहना त सबैको हुन्छ । तर केही कारणले गर्दा उनीहरु त्यसमा सफल हुन सक्दैनन् । यदि तपाईपनि यस्तै समस्याबाट पीडित हुनुहुन्छ भने आउनुहोस् यहाँ हामीले केही टिप्स दिएका छौं, जसलाई उपयोग गरेर तपाई आफ्नो मोटोपन घाटाउनका साथै शरीरलाई स्लिम बनाउन सकिन्छ । 

वर्कआउट गर्नुहोस्
यदि तपाई मात्र ७ दिनमा एक आकर्षक फिगर चाहनुहुन्छ भने त्यसका लागि वर्कआउट गर्नु जरुरी छ । नियमित वर्कआउट गर्दा तपाईले छिट्टै नतिजा प्राप्त गर्न सक्नुहुनेछ । 

वर्कआउटका कारण पेटमा रहेको बोसो छिट्टै पग्लिन्छ । यसका लागि पेटसँग जोडिएका व्यायाम जस्तै पुश–अप, पुल–अप आफ्नो वर्कआउटमा सामेल गर्नुहोस् । यस्तो व्यायामले नियमित रुपमा ५०० देखि ६०० क्यालोरी बर्न गर्न सकिन्छ । 

नुनको प्रयोग कम गर्नुहोस्
खानामा नुनको मात्रा बढी लिने गर्दा हामी उच्च रक्तचाप (ब्लड प्रेशर), मोटोपना जस्ता समस्याबाट ग्रसित हुन पुग्छौं । यसकारण खानामा नुनको मात्रा एकदम कम गर्नुहोस् यसले तपाईको मोटोपना मोटोपना घट्ने छ । 

डाइटमा ध्यान दिनुहोस्
यदि तपाई छिट्टै मोटोपनाबाट छुटकरा पाउन चाहनुहुन्छ भने डाइटमा पनि ध्यान दिनु जरुरी हुन्छ । शरीरको तौल घटाउनका लागि हरियो तरकारी, फल, माछा, दुध, दही जस्ता खानेकुरा खानुहोस् । साथै खानामा चिनि र नुनको मात्रा कम गर्नुहोस् । 

तनावबाट टाढा रहनुहोस्
शरीरको तौल घटाउनका लागि अर्को महत्वपूर्ण कुरा हो, तनावबाट टाढा रहनु । तनवका कारण शरीरमा कोर्टिसोल जस्तो हर्मोन सञ्चार हुन्छ । जसले गर्दा शरीरको तौल छिट्टै बढ्न जान्छ । त्यसकारण तनावबाट टाढा रहन आफूमा सकारात्मक सोचको विकास गर्नुहोस् ।खानामा नुनको मात्रा बढी लिने गर्दा हामी उच्च रक्तचाप (ब्लड प्रेशर), मोटोपना जस्ता समस्याबाट ग्रसित हुन पुग्छौं । यसकारण खानामा नुनको मात्रा एकदम कम गर्नुहोस् यसले तपाईको मोटोपना मोटोपना घट्ने छ । 

डाइटमा ध्यान दिनुहोस्
यदि तपाई छिट्टै मोटोपनाबाट छुटकरा पाउन चाहनुहुन्छ भने डाइटमा पनि ध्यान दिनु जरुरी हुन्छ । शरीरको तौल घटाउनका लागि हरियो तरकारी, फल, माछा, दुध, दही जस्ता खानेकुरा खानुहोस् । साथै खानामा चिनि र नुनको मात्रा कम गर्नुहोस् । 

तनावबाट टाढा रहनुहोस्
शरीरको तौल घटाउनका लागि अर्को महत्वपूर्ण कुरा हो, तनावबाट टाढा रहनु । तनवका कारण शरीरमा कोर्टिसोल जस्तो हर्मोन सञ्चार हुन्छ । जसले गर्दा शरीरको तौल छिट्टै बढ्न जान्छ । त्यसकारण तनावबाट टाढा रहन आफूमा सकारात्मक सोचको विकास गर्नुहोस् ।

salt training

कमेन्ट गर्नुहोस्