1 shares
कञ्चनपुर -शैंको टीकापछि कञ्चनपुरको कृष्णपुर नगरपालिका सिंहपुरका थारु समुदाय सामूहिक रुपमा भोज खाँदै । थारु समुदायमा दशैंको टीकापछि मान्यजनको घरमा भोज खाने चलन रहेको छ । रासस/राजेन्द्रप्रसाद पनेरु