
काठमाडौं, १ वैशाख - हास्य कलाकार दिपकराज गीरीले नयाँ वर्षक २०७४ सालको शुभकामना दिएका छन् । उनले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै यस्तो शुभकामना दिएका हुन् । नेपाली हलहरुमा विदेशी फिल्म बढेपनि देशको संस्कृती बढाउने कलाकारलेनै भएकोले त्यसतर्फ ध्यान दिनुपर्नेमा उनले बताएका छन् ।