×

भदौ २, २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता पठाएको नागरिकता विधेयकमा बोल्नको लागि ७७ जना सांसदले नाम टिपाएका छन् । प्रतिनिधि सभा बैठकमा बिहीवार सन्देशसहितको नागरिकता विधेयकमाथि छलफल चलिरहेको छ । प्रत्येक...

भदौ २, २०७९

सत्तासाझेदार नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले नागरिकता विधेयकमाथि प्रमुख प्रतिपक्ष एमालेले राजनीतिक गरिरहेको आरोप लगाएका छन् ।  नागरिकताबाट बञ्चित नेपाली नागरिकका सन्तानलाई नागरिकता दिने ...

भदौ २, २०७९

प्रतिनिधि सभाकी सांसद इन्दुकुमारी शर्माले संविधान सभाबाट संविधान बनेको सात वर्षसम्म नागरिकतामा राजनीति भएको बताएकी छन् । बिहीवार प्रतिनिधिसभामा नागरिकता विधेयकमाथिको छलफलमा भाग लिँदै उनले राजनीतिक दलहरू न...

भदौ २, २०७९

नेपाली कांग्रेसका सांसद मीनबहादुर विश्वकर्माले राष्ट्रिय सहमतिकै आधारमा सरकारले ल्याएको नागरिकता विधेयकमाथि राजनीति नगर्न प्रमुख प्रतिपक्ष एमालेलाई आग्रह गरेका छन् ।  २०७२ सालको संविधान, २०६३ सालको अन्त...

भदौ २, २०७९

सूर्य चिह्नबाट चुनाव जितेका जनता प्रगतिशील पार्टीका सांसद हृदयेश त्रिपाठीले नागरिकता विधेयक फिर्ता गर्दा राष्ट्रपतिले पठाएको सन्देश निबन्धजस्तो भएको टिप्पणी गरेका छन् । विधेयकको कुन दफा संविधानविपरित छ भनेर राष्ट्...

भदौ २, २०७९

प्रतिनिधिसभामा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता भएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि पुनर्विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ । प्रतिनिधिसभाको बिहीवारको बैठकमा गृहमन्त्...

भदौ २, २०७९

नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्र महतले राष्ट्रपति कार्यालयबाट महत्वपूर्ण निर्णयहरू रातिको समयमा हुने गरेको भन्दै नागरिकता विधेयक राति पठाउन सरकारलाई सुझाव दिएका छन् । नागरिकता विधेयक फिर्ता गरेकोमा उनले आ...

भदौ २, २०७९

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको नागरिकता विधेयकलाई प्रतिक्रियाका लागि जनतामा लैजान प्रस्ताव गरेको छ । नागरिकताजस्तो दूरगामी विषयलाई सुधार गर्न राष्ट्रपतिले दिएको अव...

भदौ २, २०७९

नेकपा एमालेकी सांसद तुलसी थापाले राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक कमा समेत परिवर्तन नगरी पठाउने भन्ने सत्ता गठबन्धनको निर्णयले राष्ट्रपतिको मानमर्दन भएको बताएकी छन् ।  बिहीवार बसेको प्रतिनिधि ...

भदौ २, २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको नागरिकता विधेयक अगाडि बढाउने विषयमा छलफल गर्न प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ ।  बिहीवार बस्ने प्रतिनिधि सभा बैठकको सम्भावित कार्य...

साउन ३१, २०७९

सत्तारुढ गठबन्धनले नागरिकता विधेयक पुनः जस्ताको तस्तै संसद्मा प्रस्तुत गर्ने निर्णय गरेको छ । मंगलवार बसेको गठबन्धनको बैठकले राष्ट्रपति कार्यालयबाट फिर्ता भएर आएको नागरिकता सम्बन्धी विधेयक पुनः जस्ताको तस्तै संसद्मा ...

साउन ३१, २०७९

  नेकपा एमालेका सांसद विशाल भट्टराईले वैवाहिक अंगीकृत नागरिकता प्राप्तिमा कम्तिमा पनि ७ वर्षे समयसीमा कायम राख्नुपर्ने धारणा राखेका छन् । मंगलवार प्रतिनिधिसभा बैठकमा समय लिएर उनले नागरिकता विधे...

साउन ३१, २०७९

नागरिकता विधेयक फिर्ता गरेकोमा नेकपा एमालेका सांसदहरूले राष्ट्रपति विद्यादेवी भण्डारीको प्रसंशा गरेका छन् । राष्ट्रपतिले पठाएको सन्देशलाई समावेश गरेर राष्ट्रिय सहमतिको आधारमा नयाँ विधेयक ल्याउन उनीहरूले माग गरे...

साउन ३१, २०७९

मधेश प्रदेशका मुख्य न्यायाधीवक्त दीपेन्द्र झाले नागरिकता विधेयक प्रकरणले राष्ट्रपतिको गरिमा धुमिल पारेको अनुभूति भएको प्रतिक्रिया दिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरणका लागि आएको नागरिकता विधेयक प्...

साउन ३०, २०७९

प्रतिनिधि सभाबाट पारित भइसकेको नागरिक सम्बन्धी विधेयकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पुनः संसदमै फिर्ता पठाएपछि विरोध भएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता तथा कार्यकर्ताहरूले जनकपुरको जनक ...

साउन ३०, २०७९

राष्ट्रपतिले नागरिकता विधेयक सन्देशसहित प्रतिनिधिसभामा फिर्ता गरेपछि राष्ट्रिय राजनीतिमा नयाँ तरङ्ग उत्पन्न भएको छ ।  संसदीय समितिमा छलफल भएर संसद्मा आइपुगेको विधेयक फिर्ता लिएर सरकारले नयाँ नागरिकता व...

साउन ३०, २०७९

डा.चन्द्रप्रकाश (सिके) राउत नेतृत्वको जनमत पार्टीले नागरिकता विधेयक फिर्ता भएको विरोधमा प्रदर्शन गरेको छ ।  आइतवार राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रतिनिधिसभामा फिर्ता पठाएको विरोधमा जनम...

साउन ३०, २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतवार नागरिकता विधेयक प्रतिनिधिसभामा फिर्ता गरेकी थिइन् । प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित भएपछि सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरणका लागि पठाएको विधेयक राष्ट्रपति...

साउन ३०, २०७९

नेपाली कांग्रेसको युवा संगठन नेपाल तरुण दलले राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा माग गरेको छ । आइतवार नागरिकता विधेयक संसद्मा फिर्ता पठाएको विरोधमा तरुण दलले राष्ट्रपतिको राजीनामा माग गरेको हो ।  ...

साउन २९, २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीले १५ बुँदे सन्देशसहित नागरिकता विधेयक–२०७९ पुनर्विचारका लागि संसदमा फिर्ता गरिदिएकी छन् । उनले प्रेषित गरेको सन्देशमा विधेयक सुधारको ठाउँसमेत औंल्याएकी छिन् । शीतल निवास स्रो...

साउन २९, २०७९

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता राजेन्द्र महतोले राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गरेर मधेसी जनताको भावनामाथि कुठाराघात गरेको आरोप लगाएका छन् । केपी ओली सरकारले यही कुरा अध्यादेशमार्फत ल्याउँ...