बैशाख २८, २०७९
निर्वाचन आयोगले मदिरा सेवन गरेका मतदातालाई मतदान केन्द्रमा प्रवेश नदिने भएको छ । मतदाता नामावलीमा नाम भएपनि आयोगले त्यस्ता व्यक्तिलाई मतदान केन्द्रमै प्रवेश नदिने भएको हो । यस्तै त्यस्तै मतदान केन्द्रमा प्रव...
निर्वाचन आयोगले मदिरा सेवन गरेका मतदातालाई मतदान केन्द्रमा प्रवेश नदिने भएको छ । मतदाता नामावलीमा नाम भएपनि आयोगले त्यस्ता व्यक्तिलाई मतदान केन्द्रमै प्रवेश नदिने भएको हो । यस्तै त्यस्तै मतदान केन्द्रमा प्रव...
आज र भोलि नयाँ मतदाताहरूले मतदाता परिचयपत्र पाउने भएका छन् । पहिलो पटक मतदाता नामावलीमा नाम दर्ता गराएका नयाँ मतदाता र परिचयपत्र हराएको भनि सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएका मतदाताले बुधब...
आगामी शुक्रवार हुने स्थानीय तहको निर्वाचनमा आज राति १२ बजेबाट मौन अवधि शुरू हुँदैछ । निर्वाचन आयोगले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन हुनुभन्दा ४८ घण्टा अगावै मौन अवधि तोकेको ...
यही वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनको तयारी कैलालीमा अन्तिम चरणमा पुगेको छ । जिल्ला न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जानकारी द...
जिल्ला प्रशासन कार्यालय काठमाडौँले निर्वाचनको दिन अनुमति नलिएका सवारीसाधन नचलाउन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले आज एक सूचना प्रकाशित गरी निर्वाचनको दिन बिहान ६ बजेदेखि निर्वाचन सम्पन्न नभएसम्...
स्थानीय तह निर्वाचनका लागि ७७ वटै जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र ढुवनी कार्य सम्पन्न भएको छ भने निर्वाचन आयोगका विभिन्न प्रदेश र जिल्ला निर्वाचन कार्यलय तथा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत...
निर्वाचन आयोगले यही वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन, २०७९ को मतदानको दिनका लागि सवारी आवागमन व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७९ जारी गरेको छ । आयोगबाट यही वैशाख २२ गते स्वीकृत भएको सो मापद...
काठमाडौं महानगरपालिकामा सबै पदमा गरी कुल ८२६ जना उम्मेदवार कायम भएका छन् । निर्वचन आयोगले सार्वजनिक गरेको उम्मेदवारको विवरणअनुसार प्रमुख पदमा ५५ जना र उपप्रमुख पदमा ३० जनाको उम्मेदवारी गरेको छ । यस्त...
आसन्न स्थानीय तह निर्वाचनका लागि तनहुँमा एक हजार ६४० उम्मेदवार कायम भएका छन् । चार नगरपालिका र छ गाउँपालिकामा कांग्रेसबाट ४४० जनाको उम्मेदवारी परेको छ । यसैगरी एमालेका ४१६ जना माओवादीका ३४७ जनाको उम्...
उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न प्रदानसँगै चुनावी माहोल थप गर्माएको छ । १२ दिनपछि मतदान छ । दलहरू प्रचारमा होमिएका छन् । उम्मेदवार मतदातासामु पुगिरहेका छन् । दुई दिन मौन अवधि रहने भएकाले ...
स्थानीय तह निर्वाचनका लागि विभिन्न पदमा उम्मेदवारी दिनेहरुमध्ये कतिपयले निर्वाचन आयोगले तोकेको समयमा आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । पार्टीका उम्मेदवार तथा गठबन्धन विरुद्ध बागी उम्मेदवारी दिनेसहितका उम्...
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि बैतडीमा विभिन्न पदमा उम्मेदवारी दिएका एक हजार ४४२ जनामध्ये ३४ जनाले फिर्ता लिएका छन् । जिल्लाको पुर्चाैडी नगरपालिकाबाहेक अन्य नौ स्थानीय तहका विभिन्न पदका उम्मे...
फिलिपिन्समा हुन लागेको राष्ट्रिय तथा स्थानीय निर्वाचन अन्तिम चरणमा पुगेको छ । मतदान गर्ने दिन आउन १० दिन बाँकी रहँदा उम्मेदवारहरूलाई प्रचार प्रसारलाई तिव्रता दिइरहेको पाइएको छ । हरेक छ / छ वर्षम...
स्थानीय तह निर्वाचन अन्तरगत शनिबार उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने भएको छ । वैशाख ११ र १२ गते मनोनयन दर्ता गराएका उम्मेदवारहरुलाई आज निर्वाचन चिह्न प्रदान गरिन लागेको हो । यसअघि वैशाख १२ ...
बाँकेको आठ स्थानीय तहमा विभिन्न राजनीतिक दल र स्वतन्त्रबाट उम्मेदवारी दिएका ७७ जनाले आज उम्मेदवारी फिर्ता लिएका छन् । खासगरी राजनीतिक दलतर्फ गठबन्धनमा रहेको नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), ...
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कञ्चनपुरमा उम्मेदवारले घरदैलो अभियान सुरु गरेका छन् । राजनीतिक दल र स्वतन्त्ररुपमा नगरप्रमुख, उपप्रमुख, वडाध्यक्ष लगायतका पदमा उम्मेदवारी दिएसँगै भोट माग्न...
स्थानीय तह निर्वाचन अन्तरगत निर्वाचन आयोगले तोकेको समयभित्र उम्मेदवारी दिने उम्मेदवार विरुद्ध परेका उजुरीमाथि छानबिन प्रक्रिया चलिरहेको छ । यो क्रम बुधबार र बिहीबार चल्ने निर्वाचन आयोगले जनाएको छ । आइतबार र सोम...
संविधान जारी भएपछि कायम भएका ७५३ स्थानीय तहको निर्वाचन २०७४ सालमा तीन चरणमा सम्पन्न भएको थियो । वैशाख ३१ गते, असार १४ गते र असोज २ गते गरी तीन चरणमा सम्पन्न भएको हो । निर्वाचन आयोगको व्यवस्...
आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि सोमबार नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र)लगायतका दलहरूले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवार टुङ्ग्याउन सकस भएपछि ठूला दलले सोमबारमा...
स्थानीय तह निर्वाचनमा देशभर १ लाख ३६ हजार २६९ उम्मेदवारले मनाेनयन दर्ता गराएका छन् । निर्वाचन आयाेगले मंगलबार बिहान सार्वजनिक गरेकाे विवरण अनुसार आइतबार र साेमबार गरी याे संख्यामा उम्मेदवारी दर्ता भ...
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिने उम्मेदवारको संख्या ७१ हजार नाघेको छ । निर्वाचन आयोगले दिएको पछिल्लो जानकारी अनुसार हालसम्म ७१ हजार २३७ जनाले उम्मेदवारी दिएका छन् । उम्मेदवारको व...