×

NMB BANK
NIC ASIA

बैतडीमा ३४ जनाले लिए उम्मेदवारी फिर्ता

बैशाख १७, २०७९

NTC
Premier Steels

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि बैतडीमा विभिन्न पदमा उम्मेदवारी दिएका एक हजार ४४२ जनामध्ये ३४ जनाले फिर्ता लिएका छन् । जिल्लाको पुर्चाैडी नगरपालिकाबाहेक अन्य नौ स्थानीय तहका विभिन्न पदका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका हुन् । फिर्ता लिनेमा पालिका प्रमुख, उपप्रमुखसहित ३४ जना रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिकामा सबैभन्दा बढी आठ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । फिर्ता लिनेमा पाँच वडाध्यक्ष र तीन वडा सदस्य रहेको निर्वाचन अधिकृत गोकुल बोहराले जानकारी दिए । 

Muktinath Bank

पञ्चेश्वर गाउँपालिकामा छ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । उम्मेदवारी फिर्ता लिनेमा नेकपा (माओवादी केन्द्र)बाट उपाध्यक्षमा उम्मेदवारी दिएका रमेश पाण्डेय, उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएकी रेवती भट्टसहित छ जना रहेका छन् । मेलौली नगरपालिकामा पाँच उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । नगरप्रमुखका स्वतन्त्र उम्मेदवार लक्ष्मणसिंह महरासहित वडाध्यक्ष र सदस्य गरी पाँच जनाले उम्मेदवारी फिर्ता लिएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस्तै पाटन नगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिनुभएका गणेशबहादुर चन्दले उम्मेदवारी फिर्ता लिनुभएको छ । उहाँसहित एक वडाध्यक्ष्य र दुई वडा सदस्यले पनि उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत ईश्वरीदत्त जोशीले जानकारी दिए । डिलाशैनी गाउँपालिकामा अध्यक्षका लागि स्वतन्त्र उम्मेदवारी दिएकी पार्वती नेगी र एक महिला वडा सदस्यले उम्मेदवारी फिर्ता लिएका छन् ।


Advertisment
Nabil box
Kumari

सिगास गाउँपालिकामा पनि स्वतन्त्रबाट उपाध्यक्षका लागि उम्मेदवारी दिएका गणेशसिंह धामीले उम्मेदवारी फिर्ता लिएका छन् । दशरथचन्द नगरपालिकामा एक वडाध्यक्ष र तीन वडा सदस्यका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । सुर्नया गाउँपालिकामा वडा नं २ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका तीन उम्मेदवारले पनि उम्मेदवारी फिर्ता लिएका छन् भने शिवनाथ गाउँपालिकामा एक वडाध्यक्षका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । रासस

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x