×

माघ १९, २०७९

सरकारमा सहभागी तेस्रो ठूलो दल रास्वपा सरकारबाट तत्काल नबाहिरिने भएको छ।  आज साँझ अबेरसम्म बसेको पार्टीको बैठकले सरकारमै रहने निर्णय गरेको प्रवक्ता मुकुल ढकालले बैठकपछि जानकारी दिए। बैठक जार...

माघ १९, २०७९

नागरिकता विवादमा सांसद पद खारेजसँगै गृहमन्त्री पनि गुमाएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीलाई सरकारबाटै फिर्ता गराउनेसम्मको तयारी गरेका छन् । गैरसांसदकै रुपमा आफूलाई गृहमन्त्री बनाउन...

माघ १९, २०७९

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो मौनता आजसम्मका लागि मात्र भएको घुर्कीपूर्ण अभिव्यक्ति दिएका छन्।  सामाजिक सञ्जालमार्फत लामिछानेले अब आफूलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए...

माघ १८, २०७९

मूलधारका स्थापित राजनीतिक दललाई भ्रष्ट र अनैतिक तथा नेताहरूलाई पदलोलुपको आरोप लगाउँदै ‘नैतिक राजनीति’ गर्ने भन्दै दल खोलेका पूर्व पत्रकार रवि लामिछानेले गुमेको गृहमन्त्री पदमा बार्गेनिङ गरेर आफ्नो...

माघ १८, २०७९

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खारेजी गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ। सिन्धुलीका युवराज पौडेल (सफल) ले एउटा गैरनागरिक उपप्रधान तथा गृहमन्त्री हुँदा राष्ट्रिय गोपनीयता भंग हुने रास्वपा तत्काल ख...

माघ १७, २०७९

रवि लामिछानेले त्यागिसकेको नागरिकताका आधारमा राहदानी लिएको भन्ने जाहेरी प्रहरीले दर्ता गर्न अस्वीकार गरेको छ।  राहदानी ऐनअनुसार कारबाहीको माग गर्दै युवराज पौडेल जाहेरी लिएर काठमाडौं प्रहरी परि...

माघ १५, २०७९

रवि लामिछाने फेरि पनि राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति भएका छन्। पार्टीलाई उनलाई आज पुनः सभापतिको जिम्मेवारी दिएको हो। आज (आइतबार) जिल्ला प्रशासन कार्यालय पुगेर नागरिकता पुनः प्राप्ति गरेका थिए। आजै उनल...

माघ १५, २०७९

रवि लामिछानले नेपाली राहदानी फिर्ता गरेका छन्।  निस्क्रिय भएको नागरिकता प्रयोग गरी उनले राहदानी लिएका थिए। आज जिल्ला प्रशासन कार्यालय काठमाडौं गएर उनले नागरिकता पुनः प्राप्त गरेपछि अघिल्लो निष्क्रिय ...

माघ १५, २०७९

जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट रवि लामिछानेले नागरिकता पाएका छन्। आज बिहान लामिछाने नागरिकता पुनः प्राप्तिका लागि सीडीओ कार्यालय पुगेका थिए। जिल्ला प्रशासन कार्यालयबाट बाहिरिने क्रममा उनले कुनै अभव्...

माघ १५, २०७९

नेता रवि लामिछाने नेपाली नागरिकताको प्रमाणपत्र लिन जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेका छन् । सर्वोच्च अदालतले अनागरिक ठहर गर्दै उनको सा‌ंसद र मन्त्री पद खारेज गरेपछि उनले पुनः नेपाली नागरिक...

माघ १४, २०७९

सर्वोच्च अदालतको फैसलालगत्तै अनागरिक बनेका राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेका दाजु हरिशरण लामिछानेले एउटा ढोका बन्द हुँदा हजार ढोकाहरू आफैँ खुल्ने बताएका छन् ।  लामिछानेको नागरिकता अवैध भएको ठहरस...

माघ १४, २०७९

नागरिकतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतले रवि लामिछानेको सांसद पद खारेज गरेपछि उनले चुनाव जितेको चितवन २ मा उपनिर्वाचन गर्नुपर्ने भएको छ । नेपालको संविधानले ६ महिनाभन्दा बढी कार्यकाल बाँकी रहेको अवस्थामा...

माघ १४, २०७९

काठमाडौंको माइतीघरमा आज बिहान रवि लामिछाने समर्थकहरूले प्रदर्शन गरेका छन्।  समर्थकहरूले माइतीघर चोकबाट बानेश्वरसम्म प्रदर्शन गरेका हुन्। त्यस क्रममा उनीहरूले 'रवि दाइ हाइ', 'अदालतको सु...

माघ १४, २०७९

अदालतको फैसलापछि नागरिकताविहीन बन्दै उपप्रधानमन्त्री, गृहमन्त्री, सांसद, पार्टी सभापति र संसदीय दलको नेता सबै पद गुमाएका रवि लामिछाने दोस्रो दिन दाजुसँगै देखिएका छन् । फोटोमा दाजुसँगै देखिएका रवि निराश म...

माघ १४, २०७९

चितवन क्षेत्र नम्बर २ जनप्रतिनिधिविहीन बनेको छ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेको नागरिकता अवैध ठहर गर्दै उनको सांसद पद खारेज गरिदिएपछि चिवतन प्रतिनिधिसभा क्षेत्र नम्बर २ जनप्रतिनिधिविहीन...

माघ १४, २०७९

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तत्कालीन सभापति रवि लामिछाने सर्वाेच्च अदालतको फैसलाबाट पदमुक्त हुँदा पार्टी काममा धक्का लागेको छ । रास्वपाले प्रदेशमा गर्ने भनिएका सबै कार्यक्रम स्थगित गरेको छ । पार्टी प्...

माघ १३, २०७९

सर्वोच्च अदालतको फैसलासँगै राष्ट्रिय स्वतन्त्र पार्टीका ‘सभापति’ रवि लामिछाने नागरिकताविहीन भएका छन् ।  सर्वोच्च अदालतले उनले निर्वाचनका समयमा प्रयोग गरेको नागरिकतालाई मान्यता नदिएपछि उनी अना...

माघ १३, २०७९

सर्वोच्च अदालतबाट नागरिकता अवैध गएको ठहर भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले सबै सरकारी सुविधा छाडेका छन् । उनले राजीनामा दिएसँगै आजै सरकारी क्वार्टर पनि छाडेका हुन् ।  प्रधानमन्त्रीलाई र...

माघ १३, २०७९

सर्वोच्च अदालतले अनागरिक ठहर गरेपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले राजीनामा दिएका छन्।  आजै साँझ सर्वोच्चको आदेशपछि उनले प्रधानमन्त्री कार्यालय गएर राजीनामा दिएका उनका स्वकीय सचिव प्रका...

माघ १३, २०७९

सर्वोच्च अदालतले सांसद पद खारेज गरिदिएपछि रवि लामिछानेले आफू परिचय नभएर अनागरिक भएको बताएका छन्।  गृह मन्त्रालयबाट बाहिरिने क्रममा लामिछानेले सञ्चारकर्मीहरूलाई सर्वोच्च अदालतको फै...

माघ १३, २०७९

सर्वोच्च अदालतले रवि लामिछाने गैरनेपाली नागरिक रहेको फैसला गरेपछि अब उनी पार्टी सभापति पनि नरहने भएका छन्। गैर नेपाली नागरिक नेपालको पार्टीको सभापति वा अध्यक्ष हुन नपाउने निर्वाचन आयोगका एक उच्च अधिकारीक...