×

माघ २, २०७९

सत्तारुढ दलहरूबीच मन्त्रालयको भागबण्डा लगभग टुंगिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भएको भेटवार्तामा मन्त्रालयको भागबण्डा लगभग टुंगिएको हो । ...

पुस ३०, २०७९

बाँकेको नरैनापुरमा ईलाका प्रशासन कार्यालय पुनःस्थापनाको लागि पहल गरिएको छ । नरैनापुरमा यथाशीघ्र ईलाका प्रशासन पुनःस्थापनाको लागि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई नरैनापुरवासीको तर्फबाट ध्यानाकर्षण गर...

पुस २८, २०७९

सरकार गठनपछि पहिलो पटक चितवन पुगेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आज चितवनस्थित सबै सरकारी कार्यालयका प्रमुखहरूसँग भेटघाट गरेका छन्।  उक्त क्रममा गृहमन्त्री लामिछानेले सुरक्षा निकायलाई आदेश हो...

पुस २८, २०७९

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई बिहीवार चितवनको भरतपुर विमानस्थलमा स्वागत गर्दै सुरक्षा निकायका प्रमुखहरू । तस्वीर : नारायण अधिकारी/रासस

पुस २५, २०७९

पछिल्लो ४ दिनभित्र देशभरमा ६ सय १२ अवैधानिक क्रसर उद्योग बन्द गराइएका छन्  । गृह मन्त्रालयले पुस २० गते देशभरका सबै जिल्ला प्रशासन कार्यालयलाई अवैधानिक क्रसर उद्योग बन्द गर्ने सम्बन्धमा निर्देशनात्मक परिपत्र गरेप...

पुस २५, २०७९

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू र आफ्ना पार्टीका सांसदले कुनै अनियमितता नगर्ने बताएका छन् । उनले विगतको कालखण्डमा भएका भ्रष्टाचारविरुद्ध निर्मम ढंगले छानबिन गर्नुपर्ने लिखित वाचा नबिर्सने ब...

पुस २३, २०७९

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई झापा र मोरङका शिविरमा रहेका नेपाली भाषी भुटानी शरणार्थीको कठिन अवस्थाबारे इन्ट्रा–नेसनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले ध्यानाकर्षण गराएको छ । &nb...

पुस २३, २०७९

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई झापा र मोरङका शिविरमा रहेका भुटानी शरणार्थीको कठिन अवस्थाबारे इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिकाले ध्यानाकर्षण गराएको छ ।  फाउण्डेशनक...

पुस २२, २०७९

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले अगुवा–पछुवा सुरक्षाकर्मीसहितको गाडी हटाएको बताएका छन् । यससँगै आजैदेखि अगाडि एउटामात्र गाडी सुरक्षामा राख्ने निर्णय गरेको लामिछानेले सामाजिक सञ्जालमार्फत जानकारी दि...

पुस २२, २०७९

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारे शुक्रवार सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको संवैधानिक इजलासमा सुनुवाइ हुन लाग...

पुस २०, २०७९

सत्ता गठबन्धनको अनौपचारिक बैठक बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको छ । बैठकमा सरकारको न्यूनतम् साझा कार्यक्रमका विषयमा छलफल केन्द्रित रहेको थियो । यस्तै समसामयिक राजनीतिक अवस्था र जनसरोकारका व...

पुस २०, २०७९

सरकारका न्युनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिन भन्दै सत्ता गठबन्धनका शीर्ष नेताहरू बालुवाटारमा भेला भएको छन् । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेक...

पुस २०, २०७९

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले उद्योग व्यवसायको सुरक्षाका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । बुधवार नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीसँगको छलफलमा गृहमन्त्री लामिछानेले विगतका सरकारले उद्योगी व्यवस...

पुस १८, २०७९

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बाँकेकी निर्मला कुर्मी मृत्यु प्रकरणका विषयमा थप अनुसन्धान गरी सत्यतथ्य प्रतिवेदन पेस गर्न प्रहरीलाई निर्देशन दिएका छन् ।   गृह मन्त्रालयमा आज गृहसचिव विनोदप्रकाश ...

पुस १८, २०७९

पार्टी गठनको ४ महिनामै मुलुकको चौथो ठूलो दलको नेतृत्वकर्ता बन्नु र उपप्रधान तथा गृहमन्त्रीको जिम्मेवारीमा पुग्नु चानचुने कुरा हैन । सामान्य हिसाबले सोच्दा फिल्मी कहानीजस्तो लाग्ने यो विषयलाई वास्तविकता बनाएका ...

पुस १८, २०७९

उपप्रधान एंव गृहमन्त्री रवि लामिछानेले तराईमा शीतलहर र उच्च हिमाली जिल्लाहरूमा हिमपातका कारण हुने जोखिम न्युनीकरणका लागि तयारी अवस्थामा जुट्न प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूलाई निर्देशन दिएका छन् । नेपाल ...

पुस १८, २०७९

गृहमन्त्री रवि लामिछानेले तस्कर, बिचौलिया र अवैध निकासी–पैठारी गर्ने तस्करलाई संरक्षण गर्नेलाई कारवाही गर्न निर्देशन दिएका छन् ।  सोमवार गृह मन्त्रालयमा ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूल...

पुस १८, २०७९

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको भर्चुअल उपस्थितिमा मुलुकभरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र जिल्लाका सुरक्षा निकायका प्रमुखको बैठक शुरू भएको छ ।  गृह मन्त्रालयबाट भर्चुअल रूपमा गृहमन्त्री तथा सुरक्...

पुस १६, २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकलाई सुशासन र सुरक्षाको प्रत्याभूत गराउने गरी कार्य गर्न गृहमन्त्री रवि लामिछानेलाई निर्देशन दिएका छन् । शनिवार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटा...

पुस १४, २०७९

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सरकारी निवास पुल्चोक सरेका छन् । बिहीवार सरकारी निवास प्रवेश गर्दा मन्त्री रविले सुुरक्षाकर्मीबाट सलामी लिएका छन् । रविले सलामी लिएको तस्वीरमा पिर्का देखिँदैन । यसअघि स...

पुस १३, २०७९

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन, सेवाप्रवाह र विकास निर्माणका काममा प्रभावकारिता अभिवृद्धि गर्न प्रधानमन्त्री तथा मन्त्रिप...