×

असार १७, २०७९

रवि लामिछानेको दल राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ ।  निर्वाचन आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी र चुनाव चिह्न गोलाकारभित्रको घण्ट शुक्रवार दर्ता भएक...

असार ११, २०७९

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी, विवेकशील अभियान र स्वतन्त्र उम्मेदवारी अभियानबीच छलफल भएको छ । आज (शनिवार) काठमाडौंमा छलफल भएको विवेकशील अभियन्ता एवं काठमाडौं–१ मा स्वतन्त्र उम्मेदवारी ...

असार १०, २०७९

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रस्तोता हुने भनिएको ‘द लिडर’ कार्यक्रमका लागि फारम भरेकाले तिरेको पैसा फिर्ता दिइने भएको हो । यसबारे प्रश्न उठेपछि  ‘द लिडर’ले एक ...

असार १०, २०७९

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलबीच भेटवार्ता भएको छ । उनीहरूबीच शुक्रवार भेटघाट भएको राष्ट्रिय स्वतन्त्र पार्टीका नेता दीपक बोहराले जानकारी दिए ।  ...

असार १०, २०७९

असार ७ गते नयाँ पार्टी घोषणा गरेका रवि लामिछाने शुक्रबार पत्रकार सम्मेलन गर्ने भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले  रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन बोलाएको हो ।  पत्रकार सम्मेलनमा पार्टीका विविध विषयम...

असार ९, २०७९

पूर्व सञ्चारकर्मी रवि लामिछानेको नेतृत्वमा प्रस्तावित राष्ट्रिय स्वतन्त्र पार्टीले घण्ट चुनाव चिह्न नपाउने भएको छ । असार ७ गते लामिछानेले आफ्नै संयोजकत्वमा २१ सदस्यीय पदाधिकारी रहेको विधानसहित राष्ट्रिय स्वतन्त्र पार्...

असार ७, २०७९

रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालय बसुन्धारा चोकमा स्थापना गरिएको छ ।  केन्द्रीय कार्यालय स्थापनाका क्रममा ठूलो संख्यामा समर्थकहरूको सहभागिता थियो । साथै सो पार्टीको झण्डामा नी...

असार ७, २०७९

पत्रकारिता पेशा छाडेर सक्रिय राजनीति शुरू गरेका रवि लामिछानेले दल दर्ताका लागि मंगलवार निर्वाचन आयोगमा निवेदन दिएका छन् ।  रविले आजै राष्ट्रिय सभा गृहमा कार्यक्रम गर्दै ‘राष्ट्रिय स्वतन्त्र पार्टी&rs...

असार ७, २०७९

विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रविन्द्र मिश्रले नयाँ पार्टी घोषणा गरेका रवि लामिछानेलाई शुभकामना दिएका छन् ।  पत्रकारिता छाडेर सक्रिय राजनीति शुरू गरेका रविलाई उनले आफूहरूले गरेका कमजोरीबाट धेरै ...

असार ७, २०७९

पत्रकारिता पेशा छाडेर सक्रिय राजनीति शुरू गरेका रवि लामिछानेको पार्टी घोषणा कार्यक्रममा ठूलो भीड देखिएको छ ।  मंगलबार घोषणा सभास्थल काठमाडौंको राष्ट्रिय सभा गृह बाहिरैसम्म भीड देखिएको थियो । रव...

असार ७, २०७९

पत्रकारिता पेशा छाडेर सक्रिय राजनीति शुरू गरेका रवि लामिछानेले पार्टी घोषणा गर्ने कार्यक्रममा केही चर्चित अनुहार देखिएका छन् ।  मंगलवार राष्ट्रिय सभागृहमा रविले पार्टी घोषणा गर्ने कार्यक्रममा कलाकार देखि...

असार ७, २०७९

रवि लामिछानेले घोषणा गरेको राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न 'घण्टी' हुने बताएका छन् ।  मंगलवार काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजित घोषणा कार्यक्रममा उनले आफ्नो पार्टीको चुनाव चिह्न 'घ...

असार ७, २०७९

नयाँ राजनीतिक दल गठन गर्ने घोषणा गरेको रवि लामिछानेले कुन निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिने भन्ने खुलाउन चाहेनन् ।  मंगलवार काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजित घोषणा सभामा लामिछानेले जहाँबाट धेर...

असार ७, २०७९

रवि लामिछानेले प्रस्ताव गरेको राष्ट्रिय स्वतन्त्र पार्टीमा सात विशेष घोषणा गरेका छन् ।  निर्वाचनमा उम्मेदवार बन्न चाहने व्यक्ति पहिले पार्टीभित्रबाट निर्वाचित हुनुपर्ने व्यवस्था गर्ने उनले बताएका छन् । त्यसका लाग...

असार ७, २०७९

सञ्चारकर्मबाट राजनीतिमा होमिएका रवि लामिछानेले 'राष्ट्रिय स्वतन्त्र पार्टी' घोषणा गरेका छन् ।  मंगलवार काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा उनले राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गर्न...

असार ७, २०७९

सञ्चारकर्मबाट राजनीतिमा प्रवेश गर्न लागेका रवि लामिछानेले नेपालमा अहिले भएका कुनै पनि राजनीतिक दलमा प्रवेश नगर्ने घोषणा गरेका छन् ।  काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजित पार्टी घोषणा कार्यक्रममा लामिछ...

असार ७, २०७९

सञ्चार क्षेत्र छाडेर राजनीतिमा होमिएका रवि लामिछाने मंगलवार पशुपतिनाथ मन्दिर पुगेका छन् ।  आफ्नो राजनीतिक अभियानको औपचारिक घोषणाअघि उनले पशुपति पुगेर पूजा गरेका हुन् ।  उनले आज दिउँसो १ बज...

असार ७, २०७९

सञ्चारकर्म त्यागेर राजनीतिमा होमिएका रवि लामिछानेले मंगलबार आफ्नो राजनीतिक अभियानको औपचारिक घोषणा गर्दै छन् । उनले पार्टीकै घोषणा गरेर अघि बढ्ने या कसरी भन्नेबारे मंगलबार नै घोषणा गर्नेछन् ।  त्यसका ला...

असार ६, २०७९

सञ्चारकर्म त्यागेर राजनीतिमा होमिएका रवि लामिछानेले मंगलबार आफ्नो राजनीतिक अभियानको औपचारिक घोषणा गर्ने भएका छन् । उनले पार्टीकै घोषणा गरेर अघिद बढ्ने या कसरी भन्नेबारे मंगलबार नै घोषणा गर्नेछन् ।  ...