×

माघ १३, २०७९

नागरिकता मुद्दामा सर्वोच्च अदालतले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गरिदिएपछि उनी निर्वाचित चितवन निर्वाचन-२ मा उपनिर्वाचन हुने भएको छ।  सर्वोच्च अदालतको आजको आदेशले उनको सां...

माघ १३, २०७९

सर्वोच्च अदालतले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गरेपछि उनको समर्थनमा नाराबाजी शुरु भएको छ। सर्वोच्च परिसरमा उनका समर्थकहरूले नाराबाजी गरेका हुन्। उनीहरूले 'रवि दाइ हाइ...

माघ १३, २०७९

सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रयोग गर्दै आएको नागरिकता प्रमाणपत्र अवैध रहेको ठहर गरेको छ । यससँगै उनको सांसद पद गएको छ । नेपाली नागरिक नरहेको...

माघ १२, २०७९

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भेटवार्ता भएको छ। आज दिउँसो भएको भेटमा शाह र लामिछानेबीच काठमाडौं महानगरमा रहेको सुकमबासी बस्ती व्यवस्थापनका विषयमा...

माघ ११, २०७९

सर्वोच्च अदालतमा परेको उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकताबारेको मुद्दाको सुनुवाइ हेर्दाहेर्दैमा बसेको छ । कयममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वर खतिवडा, डा&nbs...

माघ ११, २०७९

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा सरकारी वकिलहरूले नागरिकता पुनः प्राप्तिको कार्यविधि पालना नगरेकै कारण गैरनागरिक हुन नसक्ने जिकिर गरेका छन्। बुधबारदेखि लामिछानेको नागरिकतासम्...

माघ ११, २०७९

सर्वोच्च अदालतले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता सम्बन्धी मुद्दामा बुधवार अन्तिम सुनुवाइ गर्ने भएको छ । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टर...

माघ ११, २०७९

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नागरिकले आत्मदाह गर्नुपर्ने निर्णय हिजोदेखिको निराशा र पीडाको परिणाम भएको बताएका छन् ।  सामाजिक सञ्जालमा लेख्दै उनले आफूलाई...

माघ ११, २०७९

महोत्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित एमाले सांसद लक्ष्मी महतो कोइरी पछिल्लो समय चर्चामा छन् । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका लागि त उनी टाउको दुखाइको विषय नै बनेका छन् । कोइरीले संसदमा उपस्थित भ...

माघ ११, २०७९

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नागरिकता सम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा आजदेखि अन्तिम सुनुवाइ हुने भएको छ ।  संवैधानिक इजलासले गत पुस २२ मा लामिछानेविरुद्धको नागरिकता मुद्दामा अग्राधिकार प्रद...

माघ १०, २०७९

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेले गृह प्रशासन संचालनमा असहयोग भएको गुनासो गरेका छन् । उनले संसदमा भइरहेको कर्मकाण्डी छलफलप्रति आफ्नो रुची नभएको बताए ।   मंगलवार प्रतिनिध...

माघ १०, २०७९

नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेबी भेटवार्ता भएको छ। गृहमन्त्रालयमा आज बिहान भएको भेटवार्तामा नेपाल र अमेरिकाबीचको सहकार्य र आपसी हित अभिवृद्...

माघ ९, २०७९

सशस्त्र प्रहरीबल नेपालको प्रधान कार्यालय हलचोकमा २२औँ सशस्त्र प्रहरी दिवसका अवसरमा सोमबार आयोजित कार्यक्रममा सहभागी हुने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका साथै उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने । तस्बिरः...

माघ ९, २०७९

वर्तमान सरकार गठनपछि मन्त्रिपरिषद्को पहिलो बैठकले नै चालू आवमा नयाँ गाडी खरिद नगर्ने निर्णय गरे पनि मन्त्रीहरूले गाडीलाई लिएर तीव्र असन्तुष्टि व्यक्त गर्न थालेका छन् । उपप्रधानमन्त्रीदेखि मन्त्री  र राज्यमन्त्रीस...

माघ ९, २०७९

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको उपनेतामा विराजभक्त श्रेष्ठ र पार्टीको प्रमुख सचेतकमा सन्तोष परियार चयन भएका छन् । रास्वपाको संसदीय दलको बैठकले श्रेष्ठलाई संसदीय दलको उपनेता र परियारलाई प्रमुख सचे...

माघ ७, २०७९

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले उपप्रधानमन्त्री हटाउने प्रस्ताव गठबन्धनमा गरिसकेको बताएका छन्।  शनिबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले गठबन्धनबाट उपप्रधानमन्त्रीले कुनै भार स...

माघ ७, २०७९

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले नेकपा एमालेका 'फरार' सांसद लक्ष्मी महतो कोइरीलाई चाँडै पक्राउ गर्ने बताएका छन्। मधेस आन्दोलनका क्रममा प्रहरी सई थमन थापाको हत्या अभियोगमा ​मधेश आन्दोल...

माघ ७, २०७९

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले चुनाव प्रचारका क्रममा बोलेका कुराको हेक्का आफूलाई रहेको जनाएका छन् । रविले गृहमन्त्री हुँदा पनि फरार अभियुक्त संसद भवनमै आउँदासम्म पक्राउ गर्न नसकेको भनेर आलोचना भइरहँद...

माघ ४, २०७९

गृह मन्त्रालयले जारी गरेको प्रमुख जिल्ला अधिकारी (सीडीओ) सरुवा सम्बन्धी कार्यविधिअनुसार ९० प्रतिशतभन्दा कम अंक ल्याउने कर्मचारी सीडीओ हुन नपाउने भएका छन् ।  गृह मन्त्रालयको बागडोर राष्ट्रिय स्वतन्त्र पार्टी (र...

माघ ३, २०७९

पार्टी गठनको छोटो समयमै २० सिट जितेर राजनीतिक तहल्का मच्याएको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीेले पहिलोपटक नै राज्यसत्तामा अस्वाभाविक प्रवेश पाएको छ ।  टेलिभिजन प्रस्तोताको जिम्मेवारी छाडेर...

माघ २, २०७९

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेले नयाँ मन्त्रीले मंगलबार दिउसो १ बजे शपथ लिनेगरी दलहरुबीच सहमति भएको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार राति १० बजेसम्म चलेको बैठकल...