×

NMB BANK
NIC ASIA

को हुन् स्वतन्त्र पार्टीबाट शिक्षामन्त्री भएका खनाल ?

माघ ३, २०७९

NTC
फाइल फोटो
Premier Steels

पार्टी गठनको छोटो समयमै २० सिट जितेर राजनीतिक तहल्का मच्याएको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीेले पहिलोपटक नै राज्यसत्तामा अस्वाभाविक प्रवेश पाएको छ । 

Muktinath Bank

टेलिभिजन प्रस्तोताको जिम्मेवारी छाडेर पार्टी खोलेका रवि आफैं प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधानमन्त्री एवं गृहमन्त्री छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शिशिर खनालले शिक्षा मन्त्रालयको जिम्मेवारी पाउँदा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी डोलप्रसाद अर्यालले पाएका छन् । ललितपुर–३ बाट चुनाव जितेकी डा. तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री बनेकी छन् ।


Advertisment
Nabil box
Kumari

यसैमध्येका खनालले गत मंसिर ४ गतेको चुनाव काठमाडौं–६ बाट जितेका थिए । खनालले नेपाल प्रहरीका पूर्व आईजीपी सर्वेन्द्र खनाललाई ५ हजार ३०४ मतान्तरले पराजित गरेका थिए ।  खनालले १४ हजार २२१ मत ल्याउँदा पराजित सर्वेन्द्रले ८ हजार ९१७ मत ल्याएका थिए । अर्का उम्मेदवार कांग्रेसका भीमसेनदास प्रधानले ८ हजार ८१२ मत प्राप्त गरेका थिए ।

Vianet communication

गोंगबु घर भएका उनै ४३ वर्षीय खनालले पहिलोपटक सांसद हुँदा नै शिक्षा जस्तो महत्त्वपूर्ण मन्त्रालय पाएका छन् । 

अमेरिकाको युनिभर्सिटी अफ विस्कन्सनबाट खनालले सार्वजनिक नीतिमा स्नातकोत्तर गरेका छन् । उनी १२ वर्षअघि स्थापना भएको टिच फर नेपालका सहसंस्थापक हुन् । 

मंसिर ४ गतेको चुनाव घोषणा भएलगत्तै उनले काठमाडौं–६ बाट स्वतन्त्र रूपमा उम्मेदवारी घोषणा गरेका थिए । तर पछि उनी रविको स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेर जित्न पुगे । 

सर्वोदय यूएसएको कार्यकारी निर्देशक भएर पनि खनालले काम गरेका थिए । उनी उद्यमी पनि हुन् । उनी ‘पिक एन्ड ड्रप’ लजिस्टिक कम्पनीका सहसंस्थापक पनि हुन् । 

उनले २०७४ सालको स्थानीय तह चुनावपछि दाङको तुलसीपुर उपमहानगरको शिक्षा सल्लाहकार भएर पनि काम गरेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x