×

NMB BANK
NIC ASIA

रवि लामिछानेले घोषणा गरे 'राष्ट्रिय स्वतन्त्र पार्टी'

असार ७, २०७९

NTC
Premier Steels

सञ्चारकर्मबाट राजनीतिमा होमिएका रवि लामिछानेले 'राष्ट्रिय स्वतन्त्र पार्टी' घोषणा गरेका छन् ।  मंगलवार काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा उनले राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गर्ने घोषणा गरेका हुन् । 

Muktinath Bank

आफू क्षमता हुँदासम्म उक्त पार्टीमा रहने र क्षमतायुक्त व्यक्तिहरूको लागि यो राजनीतिक प्लेटफर्म तयार गरिएको उनले बताए ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले नेपालमा अहिलेसम्म भएका कुनै पनि राजनीतिक दलमा प्रवेश नगर्ने घोषणा गरेका छन् । 


Advertisment
Nabil box
Kumari

काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजित पार्टी घोषणा कार्यक्रममा लामिछानेले भने, ‘नेपालमा आजसम्म दर्ता रहेका कुनै पनि दलमा प्रवेश गर्ने छैन ।’

Vianet communication

कुनै दलमा प्रवेश गरेर आफू विलीन हुन नचाहेको उनले बताए । राजनीतिक दलमा राम्रा मान्छेहरु भएको तर उनीहरुले आवश्यकता अनुसार विद्रोह गर्न नसकेको लामिछानेले बताए । 

आफ्नो पालो पर्खेर बस्नेको ठूलो समूह राजनीतिक दलमा रहेको उनले बताए ।

आफूले नेपाली जनताले चाहेजस्तो अहिलेको समयले खोजेजस्तो राजनीतिक दल बनाएर राजनीतिमा आउने उनले बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x