×

NMB BANK
NIC ASIA

दल दर्ताका लागि निवेदन दिँदै रविले भने- संवैधानिक समाजवादलाई अंगीकार गर्छौं

असार ७, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

पत्रकारिता पेशा छाडेर सक्रिय राजनीति शुरू गरेका रवि लामिछानेले दल दर्ताका लागि मंगलवार निर्वाचन आयोगमा निवेदन दिएका छन् । 

Muktinath Bank

रविले आजै राष्ट्रिय सभा गृहमा कार्यक्रम गर्दै ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ घोषणा गरेका हुन् । पार्टीमा उनी सभापति छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘साथीहरूले दलको सभापति मलाई चुन्नु भएको छ,’ दल दर्ताका लागि निवेदन दिएपछि सञ्चारकर्मीसँग उनले भने, ‘अरू साथीहरूको हकमा भने निर्वाचन आयोगले दल दर्ता गरेर प्रमाणपत्र दिएपछि सार्वजनिक गर्छौं ।’


Advertisment
Nabil box
Kumari

उनले आफूहरूले संवैधानिक समाजवादलाई अंगीकार गरेको बताए । ‘जनताको अवस्था फेर्न हामी आएका हौँ,’ उनले भने, ‘टिम पनि हामीले समावेशी बनाएका छौँ ।’

Vianet communication
Laxmi Bank

यस्तै उनले आफूले कुन निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिने तय नभएको बताए । देशभरका जनताको राय लिने र त्यसपछि निर्णय गर्ने उनको भनाइ छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x