×

भदौ १९, २०७९

नेकपा एमाले महासचिव शंकर पोखरेल दाङ–२ बाट एकल उम्मेदवार सिफारिस भएका छन् । एमाले क्षेत्रीय समितिको आइतवार बसेको बैठकले प्रतिनिधिसभाका लागि महासचिव पोखरेलको नाम एकल रूपमा सिफारिस गरेको  प्रचार ...

भदौ १९, २०७९

नेकपा एमालेका राष्ट्रिय सभा सदस्य  खिमलाल भट्टराईको नाम रुपन्देही क्षेत्र नं ५ बाट प्रतिनिधि सभाका लागि एकल सिफारिस भएको छ । भट्टराईले राष्ट्रियसभा छाडेर आउन तयार भएपछि पार्टीको क्षेत्रीय कमिटी बैठकले उनको ...

भदौ १९, २०७९

नेकपा एमाले रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागी घनश्याम भुसाल र वासुदेव घिमिरेसहित ४ जनाको नाम सिफारिस गरिएको छ । त्यसैगरी उक्त निर्वाचन क्षेत्रबाट यज्ञजित शाह र दुर्गा ...

भदौ १९, २०७९

सुनसरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसका विजयकुमार गच्छदारको एकल नाम सिफारिस भएको छ । कांग्रेस सुनसरी क्षेत्र नम्बर ३ को बैठकले भ्रष्टाचार आरोपमा सांसद पदबाट निलम्बित गच्छदा...

भदौ १९, २०७९

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले बझाङबाट १९ जनाको नाम सिफारिस गरिएको छ । जिल्ला कार्य समितिको बैठकले प्रतिनिधि सभा सदस्यका लागि प्रत्यक्षतर्फ आठ र समानुपातिकतर्फ ११ ज...

भदौ १९, २०७९

रुपन्देही क्षेत्र नं २ बाट नेकपा एमालेले केन्द्रीय उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई एकल रुपमा उम्मेदवार सिफारिस गरेको छ । एमाले निर्वाचन क्षेत्र कमिटीले उनको एकल नाम सिफारिस गरेको हो ।  कमिटीका सदस्यहरू ए...

भदौ १८, २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले रूपन्देही–१ बाट वरिष्ठ नेता दीपक बोहोरालाई सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ । शनिवार संसदीय क्षेत्र नम्बर १ र देवदह नगर समितिको संयुक्त बैठकले बोहराको एकल नाम प्रत...

भदौ १८, २०७९

आगामी मंसिर ४ गते हुने प्रदेश सभा सदस्य निर्वाचनका लागि रूपन्देहीको क्षेत्र नम्बर ४ ‘क’ र ‘ख’ बाट नेकपा एमालेले उम्मेदवारको नाम सिफारिस गरेको छ । शनिवार क्षेत्र नम्बर ४ ‘क’...

भदौ १८, २०७९

नेकपा एमालेले स्थायी कमिटि सदस्य गुरु बराललाई प्रदेशसभाको उम्मेदवार बनाउने भएको छ । आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि बराललाई एमालेले मोरङको क्षेत्र न. ६(क) बाट प्रदेशसभाको उम्मेदवारमा सिफारिस गरेको हो...

भदौ १८, २०७९

नेकपा एमालेका उप–महासचिव तथा केन्द्रीय प्रचार विभागका प्रमुख पृथ्वीसुब्बा गुरुङ फेरि पनि प्रदेश सभा सदस्यकै लागि उम्मेदवार सिफारिस भएका छन् ।  २०७४ को निर्वाचनमा लमजुङबाट प्रदेश सभा सदस्यको चुनाव ...

भदौ १८, २०७९

इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवारको रूपमा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको एकल नाम सिफारिस भएको छ । आगामी मङ्सिर ४ मा हुने निर्वाचनका लागि एमालेले उनको मात्रै नाम सिफारिस गरेको ...

भदौ १७, २०७९

जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय अध्यक्ष उपेन्द्र यादव मोरङको निर्वाचन क्षेत्र–५ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ उम्मेदवारका लागि सिफारिस भएका छन् । जसपाले अध्यक्ष यादवसहित सोही क्षेत्रका लागि प्रदेश–१...

भदौ १६, २०७९

चर्चित हास्य टेलिशृंखला ‘सक्किगोनी’का कलाकार मधुसुदन पाठक ‘सीतेबा’ले लौरो चिह्न लिएर काठमाडौं ५ बाट चुनाव लड्ने घोषणा गरेका छन् । सितेबाले बिहीवार  काठमाडौं ५ बाट स्वतन्त्र उम्मे...

भदौ १६, २०७९

एउटा मात्र निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीबाट आगामी प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसबाट उपसभामुख पुष्पा भुसालसहित ६ जनाको नाम सिफारिस गरिएको छ । क्षेत्रीय समिति बैठकले उपसभामुख भुसालसहित कांग्रेस...

भदौ १६, २०७९

अगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि भोजपुरमा नेपाली कांग्रेसका आकांक्षीहरूको ओइरो लागेको छ । प्रतिनिधि सभा र प्रदेश सभामा गरेर ३५ जनाको नाम जिल्ला समितिले प्रदेश समितिलाई सिफार...

भदौ १६, २०७९

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कालाई प्रतिनिधि सभाको उम्मेदवार बनाउन सुर्खेत क्षेत्र नं.–१ बाट सिफारिस भएको छ । बिहीवार बसेको क्षेत्रीय कार्य समितिको बैठकले खड्कालाई उम्मेदवारमा सिफारिस गरेको क्...

भदौ १६, २०७९

गृहमन्त्री बालकृष्ण खाण आगामी निर्वाचनमा रुपन्देही २ बाट चुनाव लड्ने खबरले बिहीवार रूपन्देही चर्चामा छ । यो नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले लगातार जित्दै आएको क्षेत्र हो ।  नेपाली कांग्रेसका प्रभावश...

भदौ १६, २०७९

नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणाको नाम बाँकेको क्षेत्र नम्बर–३ बाट प्रतिनिधि सभाको उम्मेदवारका लागि सिफारिस भएको छ । उनीसँगै कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, सहमहामन्त्री किशोरसिंह राठौंरको...

भदौ १६, २०७९

रूपन्देही क्षेत्र नम्बर ४ र ५ मा नेपाली कांग्रेसबाट प्रतिनिधिसभाका लागि उम्मेदवारको लागि एकल नाम सिफारिस भएको छ । क्षेत्र नम्बर ४ बाट प्रमोद यादव र क्षेत्र नम्बर ५ बाट भरतकुमार शाह रहेका छन् । दुवै बहालवाला प्रतिन...

भदौ १६, २०७९

नेपाली कांग्रेसले मोरङ ४ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रूपमा पाँच जनाको नाम सिफारिस गरेको छ । विराटनगरका निवर्तमान मेयरसमेत रहेका केन्द्रीय सदस्य भीम पराजुलीसहित नेताहरू महेश आचार्य, गुरुराज घिमिरे, अमृ...

भदौ १६, २०७९

नेकपा (एमाले) ले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि यही भदौ २२ गतेभित्र उम्मेदवारको नाम सिफारिस गर्न मातहतका कमिटीलाई निर्देशन दिएको छ । एमालेको यही भदौ १० र ११ गते ...