×

फागुन १४, २०७९

सत्तारुढ नेकपा माओवादी केन्द्रले आइतवारदेखि गण्डकी प्रदेशका सबै जिल्लामा ‘जनतासँग पार्टी अभियान’ सञ्चालन गर्ने भएको छ ।  शहिद सप्ताहको पहिलो दिन पारेर शुरूआत भएको अभियान प्रदेशका सबै जिल्ला...

फागुन ५, २०७९

गण्डकी प्रदेश सरकारले यस वर्षको प्रदेश निजामती सेवा पुरस्कार घोषणा गरेको छ । बिहीबार आयोजित प्रदेश स्थापना दिवसको मूल समारोहमा सो पुरस्कारका लागि छनोट भएका १० कर्मचारीको नाम सार्वजनिक गरिएको हो । मुख्यमन्त्र...

फागुन ४, २०७९

गण्डकी प्रदेशभर बिहीबार सार्वजनिक बिदा दिइएको छ । प्रदेश सरकारले सरकार स्थापना दिवसका अवसरमा प्रदेशका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा बिदा दिएको हो । गत वर्ष चैत २३ गतेको मन्त्रिपरिष...

पुस ३०, २०७९

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले गण्डकी प्रदेशसभाबाट सभामुखमा निर्वाचित कृष्णप्रसाद धिताललाई शपथ गराएका छन् । प्रदेशसभाबाट शनिबार दिउँसो निर्वाचित सभामुख धिताललाई प्रदेश प्रमुख गुरुङले आफ्नै निवास सिमलचौ...

पुस २८, २०७९

गण्डकीमा बुधवार २ ठूला महोत्सव शुरू भए । गोरखा महोत्सवको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पोखरा महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले शुभारम्भ गरे । बिहीवारदेखि म्याग्दी महोत्स...

पुस १३, २०७९

गण्डकी प्रदेशमा नेपाली कांग्रेस संसदीय दलको नेतामा सुरेन्द्र पाण्डे विजयी भएका छन् । उनी १८ मतसहित संसदीय दलको नेता चयन भएका हुन् । उनका प्रतिस्पर्धी भोजराज अर्यालले ८ मत मात्रै पाएका छन् । १ मत बदर भएको छ । ...

भदौ २७, २०७९

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका २६  खेलमा गण्डकी प्रदेशले भाग लिने भएको छ । ट्रायथलनबाहेक सबै खेलको छनोट सकिएकाले आगामी असोज १ गतेदखि खेलाडीलाई बन्द प्रशिक्षणमा राखिने प्रदेश खेलकुद परिषद्ले जनाएको छ...

साउन २५, २०७९

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संघीयताको पहिचान नै प्रदेश संरचना भएको बताएका छन् । गण्डकी प्रदेश नीति तथा योजना आयोगद्वारा बुधवार पोखरामा आयोजित प्रदेश विकास समस्या समाधान समितिको बैठ...

साउन १५, २०७९

गण्डकी प्रदेश सभाको आइतवारको बैठकले गण्डकी प्रदेशमा खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । बैठकमा गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री हरिशरण आचार्यले विधायन समित...

साउन १२, २०७९

गण्डकी प्रदेशसभाको आजको बैठकले प्रदेशसभा चौथो संशोधन नियमावली २०७९ बहुमतले पारित गरेको छ ।  बैठकमा मस्यौदा समितिका सभापति ओमकला गौतमले समितिको प्रतिवेदनसहित प्रदेशसभा नियमावलीको चौथो संशोधन मस्य...

साउन ७, २०७९

गण्डकी प्रदेशको उत्कृष्ट धार्मिक गन्तव्यका रूपमा विकास भइरहेको बागलुङ कालिका मन्दिरको विकासका लागि गुठी व्यवस्थापन समितिले पञ्चवर्षीय योजना तयार पारेको छ । गत माघमा आएको नयाँ कार्यसमितिले कालिका मन्दिरमा आगाम...

असार ३०, २०७९

गण्डकी प्रदेश सरकारको विनियोजन विधेयक २०७९ बहुमतले पारित भएको छ । गण्डकी प्रदेश सभाको बिहीवारको बैठकमा अर्थमन्त्री राजमीप्रसाद बराल ‘जीवन’ले विनियोजन विधेयक २०७९ पारित गरियोस् भनी गरेको प्रस्ता...

असार २७, २०७९

गण्डकी प्रदेश सरकारले गण्डकी रत्नबाट महावीर पुनलाई विभूषित गरेको छ ।  प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सोमवार पोखरामा आयोजित कार्यक्रममा पुनलाई उक्त सम्मान प्रदान गरेका हुन् ।  गण्डकी प्रदेश सरकारक...

असार २७, २०७९

चर्को आलोचनापछि गण्डकी प्रदेश सरकारले ट्रस्ट तथा प्रतिष्ठानका नाममा  छुट्याइएको बजेट फिर्ता लिने भएको छ ।  चौतर्फी विरोध भएपछि मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नेताका आफन्तका नाममा खोलिएका ट्रस्ट...

असार १५, २०७९

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको राजीनामा मागेको छ । गण्डकी प्रदेश सभामा बजेटमाथिको छलफल रोकेर सत्ता गठबन्धनले संसदलाई अनिर्णयको बन्दी बनाएको भन्दै नेकपा ...

असार १५, २०७९

नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलले गण्डकी प्रदेश सभाको बैठक तत्काल बोलाउन माग गरेको छ । नेकपा एमाले संसदीय दलद्वारा आज आयोजित पत्रकार सम्मेलनमा संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेश सभा अनि...

असार ४, २०७९

गण्डकी प्रदेशसभाको बैठक स्थगित भएको छ । आइतबारबाट बजेटमाथि छलफल गर्ने गरी प्रदेशसभा बैठक आह्वान गरिएकामा सरकारको अनुरोधमा अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको गण्डकी प्रदेशसभा सचिवालयका सचिव हरि...

जेठ ३१, २०७९

गण्डकी प्रदेशमा ९९ दशमलव ५ प्रतिशत घरधुरीमा बिजुली बत्ती पुगेको छ । प्रदेशमा अब २ हजार ८८४ घरधुरीमा मात्र विद्युत् पुर्‍याउन बाँकी रहेको बताइएको छ ।  गण्डकी प्रदेशको अर्थ मन्त्रालयले पहिलोपटक सार्व...

जेठ ३०, २०७९

गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सोमवार पारित भएको छ ।  मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले निर्णयार्थ प्रस्तुत गरेको नीति तथा कार्यक्रम प्रदेश सभाबाट बहुमतले पारित भएको हो । ...

बैशाख २७, २०७९

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै कसैको प्रभावमा नपरी स्वतन्त्ररुपमा योग्य उम्मेदवारको छनोटका लागि मतदान गर्न प्रदेशवासीमा अपिल गरेका छन् ।  स्थानी...

चैत २१, २०७८

गण्डकी प्रदेशसभाको आजको बैठकमा विभिन्न तीन विधेयक प्रस्तुत भएको छ । बैठकमा विधायन समितिका सभापति विष्णुप्रसाद लामिछानेले समितिको प्रतिवेदन सहितको प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था ग...