×

कात्तिक ३, २०७९

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले बुधवार ४ हजार ५८ सवारी चालकलाई कारबाही गरेको छ ।  कार्यालयले मादक पदार्थ सेवन गरेर सवारी साधन चलाएका, लेन मिचेका, निशेधित क्षेत्रमा हर्न बजाएका लगायतका सवा...

असोज ३०, २०७९

काठमाडौंको थानकोटमा आज गरिएको विशेष यान्त्रिक चेकिङका क्रममा अवस्था ठिक नभएका माइक्रोबस,भ्यान,ट्रिपर,हाईस,कार र टाटासुमो लगायतका २६ वटा सवारी साधनलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ । यसैगरी १५ वटा सवारी स...

असोज ३०, २०७९

ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार चार सय सात चालकलाई प्रहरीले शनिबार कारबाही गरेको छ । यसमा नम्बरप्लेट स्पष्ट नराख्ने चार सय ४६ र दिउँसै मापसे गरी सवारीसाधन चलाउने चार चालकसमेत परेका छन् । काठमाडौँ उपत्यक...

असोज २९, २०७९

काठमाण्डौ उपत्यकाका बिभिन्न स्थानबाट ट्राफिक नियम उलङ्घन गर्ने १ हजार ४ सय ७ जना चालकलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ ।  नम्बर प्लेट स्पष्ट नभएका ४ सय ४६ जना, नम्बर प्लेट आकाशतिर फर्काउने ७ जना, दिउँसै मा...

असोज २८, २०७९

ट्राफिक प्रहरीले नम्बर प्लेट स्पष्ट नभएका ६ सय १० वटा र  नम्बर प्लेट आकाशतिर फर्काउने ४१ वटा दुईपाङ्ग्रे सवारी साधनका चालकलाई कारवाही गरेको छ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा गरिएको चेकिङको क्रममा  ...

असोज २५, २०७९

काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले अवस्था ठीक नभएका माइक्रोबस, भ्यान र टाटासुमोलगायतका २५ वटा भाडाका सवारी साधनलाई आज कारबाही गरेको छ । भक्तपुरको जगातीमा आज गरिएको विशेष यान्त्रिक जाँचका क्रममा अन्य १६ वट...

असोज १३, २०७९

चाडपर्वको समयमा यात्रुहरुबाट तोकिएको भन्दा बढी भाडा लिने  ४२ जनालाई काठमाण्डौ उपत्यकाबाट बुधवार ट्राफिक प्रहरीले प्रहरीले पक्राउ गरेको छ । कोटेश्वरबाट ८ जना, बल्खुबाट १२ जना, नयाँबसपार्कबाट ८ जना,माछाप...

असोज १०, २०७९

ट्राफिक प्रहरीले काठमाडौंबाट छुट्ने लामो दूरीका सवारी चालकहरूलाई फूलमाला लगाइदिएको छ । चाडपर्वलाई लक्षित गरेर सञ्चालनमा ल्याइएका लामो दूरीका सवारी साधनका चालकलाई नयाँ बसपार्कबाट फूलमाला लगाएर सुरक्षित यात्रा...

भदौ २६, २०७९

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले मादक पदार्थ सेवन गरेर स्कुल बस चलाउने २ जना चालकलाई कारबाही गरेको छ । आइतवार बिहान साढे ५ बजेदेखि साढे ८ बजेसम्म गरिएको चेकजाँचमा मापसे गरेका चालक कारबाहीमा परेक...

भदौ ११, २०७९

सडकमा बसेर सिटी फुक्दै हात हल्लाउने ट्राफिक प्रहरीको जागिर बाहिरबाट हेर्दा सजिलो र रमाइलो नै लाग्छ । तर, पछिल्लो समय काठमाडौं उपत्यकामा बढेको सवारी साधनको चाप र गतिलो ट्राफिक संरचना निर्माण नहुँदा ट्राफिक व्यव...

भदौ ५, २०७९

जिल्ला ट्राफिक प्रहरी कार्यालय रसुवाले चालक अनुमति पत्रसहित आवश्यक कागजात साथमा नराखी सवारीसाधन चलाउने चालकमाथिको कारबाहीलाई तीव्र बनाएको छ । कार्यालयका प्रमुख उज्ज्वलकुमार घलेका अनुसार चालू आर्थिक वर्षको सा...

साउन ३१, २०७९

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले २५ वटा मोटरसाइकल र स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हराएका मोटरसाइकल प्रहरीले फेला पारी मंगलवार सम्बन्धित धनीलाई हस्तान्तरण...

साउन २२, २०७९

ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एक हप्तामा १७ हजार ४९३ सवारी चालकलाई कारबाही गरेको छ । ट्राफिक नियम उल्लंघन गरेका कारण उनीहरूलाई काठमाडौं उपत्यका ट्राफिक तथा त्यस मातहतका कार्यालयले कारबाही गरेको हो । ...

साउन २२, २०७९

ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आइतवारदेखि ‘नो हर्न’ कार्यक्रमलाई पुनः अभियानकै रूपमा अगाडि बढाएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ...

साउन १५, २०७९

मदिरा सेवन गरेर स्कुल बस चलाउने ५ जना चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । स्कुल बस निर्देशिकाविपरीत ट्राफिक नियम उल्लंघन गर्ने विभिन्न स्कुलका सवारी चालकहरूलाई कारबाही गरिएको हो ।  आइतवार चेकज...

साउन १४, २०७९

सवारी दुर्घटनामा परेर यहाँ एक वर्षको अवधिमा २४ जनाको मृत्यु भएको छ । गएको आर्थिक वर्ष २०७८/७९ मा १३ सवारी दुर्घटनामा परेर २४ जनाको ज्यान गएको प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।    जिल्ल...

साउन १३, २०७९

जिल्ला ट्राफिक कार्यालय बागलुङले आर्थिक वर्ष २०७८-७९ मा ट्राफिक नियम उल्लङ्घन गर्नेलाई कारबाही गरी रु ७० लाख राजस्व सङ्कलन गरेको छ ।  जिल्ला ट्राफिक कार्यालयका अनुसार गत आवमा ११ हजार पाँच सय ५० सवारीसाधन...

साउन १२, २०७९

काठमाडाैं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानबाट हराएका २० थान मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ । प्रहरीले विभिन्न कम्पनीका १६ वटा मोटरसाइकल र ४ वटा स्कुटर बिहीवार सम्बन्धित धन...

साउन १२, २०७९

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी चालकले लागुऔषध प्रयोग गरे–नगरेको विषयमा परीक्षण थालेको छ । सवारी चालकले लागुऔषध सेवन गरी सवारी चलाए–नचलाएको सम्बन्धमा प्राविधिकसहितको टोली परीक्षण...

असार ३०, २०७९

ट्राफिक प्रहरीले एक वर्षमा १ अर्ब १६ करोड ३५ लाख रुपैयाँ राजश्व उठाएको छ । महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनले आर्थिक वर्ष २०७७÷७८ मा ट्राफिक प्रहरीले १६ लाख ४० हजार सवारी साधनलाई कारबाही गर्दा १ अर्...

असार २३, २०७९

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी साधनमा लेखिएको सायरी, कविता तथा गजलहरु मेट्ने अभियान थालेकाे छ। सवारी साधनमा ​अपाच्य खालका साहित्यिक सायरी, कविता, गजल तथा भनाईहरू लेख्द...