×

फागुन ११, २०७९

यही फागुनको १९ गते दुई ठूलो नेपाली फिल्म प्रदर्शनमा आउँदैछन् । दीपकराज गिरी र दीपाश्री निरौलाको ‘छक्का पञ्जा ४’ र अनमोल केसी अभिनीत फिल्म ‘छड्के २’ एकैदिनबाट प्रदर्शनमा आउन लागेका छ...

फागुन ५, २०७९

दीपकराज गिरी र दीपाश्री निरौलाले केही समय अघि मात्रै फिल्म ‘छक्का पञ्जा ४’को ट्रेलर सार्वजनिक गरेका छन् ।  यस वर्षको प्रतीक्षित नेपाली फिल्मका रुपमा हेरिएको उक्त फिल्मको ट्रेलर उनीहरुले दिउँसो...

फागुन ५, २०७९

दीपकराज गिरी र दीपाश्री निरौलाको टिमले निर्माण गरेको प्रतीक्षित फिल्म ‘छक्का पञ्जा ४’को ट्रेलर सार्वजनिक गरिएको छ । फिल्म प्रदर्शनको दुई साताअघि निर्माण टिमले ३ मिनेट भन्दा लामो ट्रेलर सार्वजनिक गरे...

माघ १७, २०७९

दीपकराज गिरी र दीपाश्री निरौलाको चलचित्र ‘छक्का पञ्जा ४’को दर्शकमाझ लोभलाग्दो हाइप देखिएको छ ।  निर्माण घोषणादेखि नै चर्चामा रहेको चलचित्रको पहिलो गीतले यतिबेला युट्युबमा निकै लोभलाग्दो भ्य...

माघ १६, २०७९

दीपकराज गिरी र दीपाश्री निरौलाको चलचित्र ‘छक्का पञ्जा ४’ले राजनीतिलाई मुख्य विषयवस्तु बनाएको छ ।  सोमवार चलचित्रको पहिलो गीत ‘दर्शन सलाम’ सार्वजनिक गरिएको छ, जसमा चुनावको सन्द...

माघ १६, २०७९

दीपकराज गिरी र दीपाश्री निरौलाको चलचित्र ‘छक्का पञ्जा ४’को पहिलो गीत सार्वजनिक गरिएको छ ।  निर्माण टिमले सोमवार सार्वजनिक गरेको ‘दर्शन सलाम’ बोलको गीतमा स्वस्तिमा खड्का र राज आ...

माघ १३, २०७९

रवि लामिछानेको नागरिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतको फैसलापछि कलाकार दीपक राज गिरीले व्यङ्ग्य गरेका छन् ।  ‘सुहागरात मनाइसके छि बिहे दर्ता रद्द भो’, गिरीले सामाजिक सञ्जालमार्फत व्यङ्ग्य गरेका...

माघ ३, २०७९

राजनीतिक एवं समसामयिक विषयवस्तुमा सामाजिक सञ्जालमार्फत टिप्पणी एवं आफ्नो धारणा सार्वजनिक गरिरहने कलाकारमा पर्छन् दीपकराज गिरी । मंगलवार भएको मन्त्रिपरिषद विस्तारलाई लिएर पनि उनले टिप्पणी गरेका छन् । उनले ...

पुस २२, २०७९

सुपरहिट चलचित्र ‘छक्का पञ्जा’मा समावेश ‘देखन चम्पा’बोलको गीतले युट्युबमा दश मिलियन भ्युज पाएको छ ।  कृष्ण काफ्ले र दीपाश्री निरौलाको स्वर रहेको यस गीतलाई युट्युबमा १ करोड ...

पुस १४, २०७९

अभिनेता एवं निर्माता दीपकराज गिरी राजनीतिक एवं समसामयिक विषयमा टिप्पणी गर्न पनि अगाडि देखिन्छन् । विभिन्न सन्दर्भलाई लिएर उनले सामाजिक सञ्जालमा आफ्नो  धारणा एवं टिप्पणी सार्वजनिक गरिरहेका हुन्छन् । उन...

पुस ८, २०७९

अभिनेता एवं निर्माता दीपकराज गिरीले फेसबुकमार्फत फिल्म ‘छक्का पन्जा ४’पोष्टर सार्वजनिक गरे । पोष्टरमा पहिल्यै सार्वजनिक भइसकेको उनको तस्वीर प्रयोग गरिएको छ । फिल्मका मुख्य अभिनेता दीपकराज बाइक छेउमा ...

पुस ७, २०७९

अभिनेता एवं निर्माता दीपकराज गिरीले ‘छक्कापञ्जा ४’को अफिसियल पोस्टर सार्वजनिक गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रदर्शन मिति उल्लेख पोष्टर सार्वजनिक गरेका हुन् । पोष्टरमा दीपकराज मात्रै प्रस्...

मंसिर ६, २०७९

राजनीतिक एवं सामाजिक विषयमा आफ्नो धारणा व्यक्त गरिरहने सेलिब्रेटीमध्येमा पर्छन निर्माता एवं अभिनेता दीपकराज गिरी ।  उनले हरेक समसामयिक विषयमा आफ्नो धारणा सार्वजनिक गरिरहेका हुन्छन् । कतारमा जारी फिफा ...

कात्तिक १३, २०७९

कलाकार दीपकराज गिरीले ६० वर्ष उमेर कटेका नेतालाई भोट नहाल्ने प्रतिबद्धता जनाएका छन् । आइतवार सामाजिक सञ्जालमा सन्देश लेख्दै उनले ६० वर्ष माथिकालाई भोट हालेर खेर नफाल्ने बताएका हुन् ।  उनले फेसबुकमा ले...

असोज २२, २०७९

कलाकार दीपकराज गिरीले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा तालमेल गर्ने राजनीतिक दलहरूको निर्णयबारे टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा सन्देश लेख्दै उनले चुनावी तालमेल गर्ने दलहरूको ...

असोज ४, २०७९

निर्माता एवं अभिनेता दीपकराज गिरीले ‘प्रेम गीत ३’लाई मिल्नेसम्म अधिकार माग्न अनुरोध गरेका छन् । चलचित्रलाई अधिकार दिनेले पनि मिल्नेसम्म सहयोग गर्न उनको अनुरोध छ ।  दीपकराजले ‘प्रेम ग...

भदौ ७, २०७९

कलाकार दीपकराज गिरीले सहकर्मी दीपाश्री निरौलाको जन्मदिनमा ‘ह्यापी बर्थ डे टु मी’ भन्न मन लाग्छ भन्दे शुभकामना दिएका छन् । मंगलवार फेसबुकमा शुभकामना दिँदै उनले आफूसँग सहयात्राको ३० वर्षको विभिन्न आर...

भदौ ३, २०७९

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङबीच पछिल्लो समय फेसबुकमा घोचपेच चलिरहेको छ । काठमाडौं उपत्यकाको फोहरको विषयलाई लिएर दुई मेयरबीच छेडखानी शुरू भए...

असार १, २०७९

लेखक एवं अभिनेता दीपकराज गिरी र जितु नेपालबीच पछिल्लो समय सम्बन्ध सुमधुर नरहेको चर्चा सुनिन्छ । यद्यपि यी दुईले एकअर्कालाई सामाजिक सञ्जालमा शुभकामनाका शब्दहरू भने खर्चिरहेका हुन्छन् । बुधबार अभिनेता जितु ने...

जेठ २२, २०७९

अभिनेता दीपकराज गिरीले मन्त्रीबाट बिदाइ हुने क्रममा रहेका ३ जना मन्त्री जनताको काम गर्नुपर्छ भन्ने कुरामा गम्भीर देखिएको बताएका छन् । सामाजिक सञ्जालमार्फत् उनले शहरी विकासमन्त्री रामकुमारी झाँक्री, संस्कृति, पर्य...

जेठ १७, २०७९

कलाकार दीपकराज गिरिले काठमाडौं महानगरपालिकाको पहिलो नगर कार्यपालिका बैठकमा भएको वावविवादमा कटाक्ष गरेका छन् । बैठक सञ्चालनको प्रक्रिया नमिलेको भन्दै केही वडाध्यक्ष विरोध गर्दा भएको वादविवादलाई लक्षित गर्दै गिर...