×

NMB BANK
NIC ASIA

अर्जेन्टिना हारेपछि दीपकराजको प्रतिक्रिया– साउदी पनि घन्टी बन्यो बा !

मंसिर ६, २०७९

NTC
Premier Steels

राजनीतिक एवं सामाजिक विषयमा आफ्नो धारणा व्यक्त गरिरहने सेलिब्रेटीमध्येमा पर्छन निर्माता एवं अभिनेता दीपकराज गिरी । 

Muktinath Bank

उनले हरेक समसामयिक विषयमा आफ्नो धारणा सार्वजनिक गरिरहेका हुन्छन् । कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत मंगलबार भएको खेलमा साउदी अरेबियाले अर्जेन्टिनामाथि जित निकालेपछि दीपकराजले टिप्पणी गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उपाधिको मुख्य दाबेदार रहेको अर्जेन्टिनाले पहिलो खेलमा साउदी अरेवियासँग पराजित भएपछि उक्त खेलको जीतलाई गिरीले ‘घण्टी’सँग तुलना गरेका छन् ।


Advertisment
Nabil box
Kumari

नेपालमा भइरहेको चुनावी मतगणनमा राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह घण्टीले प्राथमिकता पाइरहेको बेला उनले साउदी अरेवियालाई पनि घण्टीको बिम्ब दिएका हुन् । 

Vianet communication

गिरीले फेसबुकमा लेखेका छन्, ‘यो साउदी पनि घन्टी बनेर आयो बा !’ 

मंसिर ४ मा भएको प्रतिनिधिसभा एवं प्रदेशसभाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट घण्टी चुनाव चिन्ह लिएर मैदानमा उत्रिएका उम्मेदवारले अप्रत्याशित मत ल्याइरहेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x