×

NIC ASIA

‘प्रेम गीत ३’बारे दीपकराजकाे टिप्पणी, मिलेसम्म सहयोग गरौँ

असोज ४, २०७९

Prabhu Bank
NTC
Premier Steels

निर्माता एवं अभिनेता दीपकराज गिरीले ‘प्रेम गीत ३’लाई मिल्नेसम्म अधिकार माग्न अनुरोध गरेका छन् । चलचित्रलाई अधिकार दिनेले पनि मिल्नेसम्म सहयोग गर्न उनको अनुरोध छ । 

Muktinath Bank

दीपकराजले ‘प्रेम गीत ३’ले नेपाली चलचित्रको बजारलाई विस्तार गरेको भन्दै त्यसको लागि सम्पूर्ण टिम बधाईको पात्र रहेको बताएका छन् । मंगलवार बिहान चलचित्रलाई शुभकामना दिँदै दीपकराजले लेखेका छन्, ‘प्रेमगीत–३’ चलचित्रले नेपाली बजारलाई विस्तारित गरेको छ । यसको लागि सम्पूर्ण टिम बधाईको पात्र छ । एउटै कुरा हो, अधिकार माग्नेले पनि मिल्ने सम्म मागौँ । दिनेले पनि मिलेसम्म सहयोग गरौँ ।’ 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘प्रेम गीत ३’ आगामी शुक्रवारदेखि नेपाल र भारतसँगै अन्य विभिन्न देशमा एकसाथ प्रदर्शनमा आउँदैछ । भारतमा हिन्दी भाषामा डब भएर प्रदर्शन हुन लागेको चलचित्र नेपालमा भने नेपालीसँगै हिन्दी भाषामा पनि प्रदर्शन हुने तयारी छ । 


Advertisment
Nabil box
Kumari

हिन्दी संस्करण प्रदर्शनका लागि चलचित्र टिमले नेपाली चलचित्रले झैं सेवा सुविधा पाउनुपर्ने माग विकास बोर्डसमक्ष गरेको छ । तर, बोर्डले भने हिन्दी डब (संस्करण)को प्रतिलिपि बलिउड कम्पनीले किनेको हुँदा ‘विदेशी’ प्रक्रियाबाटै चलचित्र प्रदर्शनमा आउनुपर्ने बताएको छ । 

Vianet communication

विदेशी चलचित्रले चलचित्र विकास कर बापत १५ प्रतिशत शुल्क तिर्नुपर्छ । यता हलहरूले चलचित्रलाई रातिको शो राखेका छैनन् । यी कारण केही दिनअघि अभिनेता प्रदीप खड्काले बोर्ड अध्यक्ष भुवन केसीको राजीनामा माग गरेका थिए । 

त्यसपश्चात ‘प्रेम गीत ३’ र विकास बोर्डबीचको विवाद उत्कर्षमा पुगेको छ । सोही प्रसंगलाई लिएर दीपकराजले शुभकामना दिँदै धारणा सार्वजनिक गरेका हुन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x