×

माघ ८, २०८०

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महासचिव देव गुरुङले सबै कम्युनिष्ट पार्टीबीच एकता भएमात्र देशको समृद्धि सुनिश्चित हुने धारणा राखेका छन् । पूर्वपिएलए मकवानपुरको आयोजनामा आज झुरझुरेमा भएको कार्यक्रममा उ...

पुस ६, २०८०

 नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले निषेधको राजनीतिले मुलुक अघि बढ्न नसक्ने बताएका छन् ।  बेँसीसहर नगरपालिका–५ नाल्मास्थित अन्नपूर्ण माध्यमिक विद्यालयको पुस ३ गतेदेखि सञ्चाल...

मंसिर २३, २०८०

 नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले पार्टीले सञ्चालन गरेको जनतासँग माओवादी रुपान्तरण अभियानले जनतामा नयाँ आशा र उत्साह सञ्चार गरेको बताएका छन् ।  रुपान्तरण अभियानअन्तर्गत सुदूरपश्च...

कात्तिक २०, २०८०

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले जाजरकोट भूकम्पपीडितको उद्धार, राहत र पुनःस्थापनाको काम युद्धस्तरमा भइरहेको बताएका छन् ।  पोखरामा आज साँझ प्रेस सेन्टर कास्कील...

कात्तिक १७, २०८०

 नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले पार्टीले सञ्चालन गरिरहेको जनतासँग माओवादी विशेष रुपान्तरण अभियानले पार्टीलाई गतिशील तुल्याउने विश्वास व्यक्त गरेका छन् ।  पार्टीक...

असार २८, २०८०

नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले राष्ट्रिय सहमतिबाट सरकार निर्माण गर्न सके देशको राष्ट्रियता, अखण्डताको रक्षा गर्न सकिने बताएका छन् । चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागले आज भक्तपुरमा आयो...

फागुन २८, २०७९

बृहत् शान्ति सम्झौता संवैधानिक मूल्य मान्यताअनुसार हल गरिनुपर्ने नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले बताएका छन्।  माओवादी घटकहरूको संयुक्त पत्रकार सम्मेलनमा गुरुङले भने, 'शान्ति सम्झौता ...

फागुन २६, २०७९

माओवादी धारका पार्टीहरूले फागुन २८ गते संयुक्त पत्रकार सम्मेलन गरी शान्ति प्रक्रियाको उल्लंघन गर्ने खालका प्रवृत्तिहरूको खण्डन गर्ने भएको छ । शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको माओवादी धारका...

फागुन १९, २०७९

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले राष्ट्रपति÷उपराष्ट्रपति निर्वाचन सम्पन्न भएपछि मात्र वर्तमान मन्त्रिपरिषद् विस्तार र पुनःगठन हुने बताएका छन् । राष्ट्रपति÷उप...

फागुन ११, २०७९

नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति जुटाउन नसके देश दुर्घटनाको बाटोमा जाने बताएका छन् ।​रफ्त सञ्चार क्लबले आज भक्तपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनल...

फागुन ७, २०७९

नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले राष्ट्रपतिको उम्मेदवार साझा व्यक्ति हुनुपर्ने बताएका छन्। प्रेस सेन्टर नेपाल, कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाटमा उनले पार्टीगतभन्दा पनि साझा व्यक्त...

पुस १, २०७९

सत्तारुढ नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले राजनीतिक पृष्ठभूमिभन्दा बाहिर गएर राष्ट्रपति बनाउने कुरा सोच्न पनि नसकिने बताएका छन् । मुलुकमा आर्थिक  तथा वैदेशिक हस्तक्षेप चुलिएको बेला राजनीत...

मंसिर २८, २०७९

प्रतिनिधिसभा चुनावपछि वामपन्थी गठबन्धनको चर्चा चलिरहेको समयमा नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । बधाई दिने बहानामा ओलीलाई भेट्न महासचिव गुरुङ...

मंसिर ८, २०७९

नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका छन् । लमजुङको प्रतिनिधिसभा सदस्यतर्फ चुनाव लडेका उनी नेकपा एमालेका उपमहासचिव पृथ्वीसुबा गुरुङसँग पराजित भएका हुन् ।  गुरु...

कात्तिक २४, २०७९

नेकपा माओवादी केन्द्रका महासचिव एवं लमजुङ प्रतिनिधिसभा सदस्य उम्मेदवार देवप्रसाद गुरुङले चुनावपछि पनि गठबन्धनकै सरकार बन्ने दाबी गरेका छन् । लमजुङ दूधपोखरी गाउँपालिका–६ गौंडामा आयोजित चुनावी सभालाई...

असोज २४, २०७९

आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधसभा र प्रदेशसभा सदस्यका लागि लमजुङमा तीन पदका लागि २६ जनाको उम्मेदवारी परेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय अनुसार एकमात्र प्रतिनिधिसभा र दुई प्रदेश क्षेत्र रहेको यस ...

भदौ ९, २०७९

नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले सम्पूर्ण पार्टी पङ्क्तिलाई साथमा लिएर निर्वाचनमा होमिन निर्देशन दिएका छन्। गण्डकी प्रदेशबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने केन्द्रीय पदाधिकारी...

भदौ ४, २०७९

पहिलो संविधानसभाको कालखण्डमा राजनीतिक दलका शीर्ष नेताहरु सम्मिलित संवैधानिक समिति मातहत एउटा ‘बिबाद समाधान उपसमिति’ गठन भएको थियो, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा । सुरुमा माध...

भदौ ४, २०७९

माओवादी केन्द्रको स्थायी समिति बैठकले २१ सदस्यीय पदाधिकारी चयन गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकमा २१ पदाधिकारीको नाम प्रस्ताव गरेका थिए । उक्त प्रस्तावलाई स्थायी समिति बैठकले अन...

साउन ५, २०७९

सत्तारुढ नेकपा (माओवादी केन्द्र) संसदीय दलका मुख्य सचेतक देव गुरुङले अमेरिकी राज्य साझेदारी कार्यक्रम (एसपीपी) सम्बन्धमा मन्त्रिपरिषद्ले गरेको निर्णय पत्राचार गर्न परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण गराएका छन् । उनले यसब...

असार २३, २०७९

नेकपा माओवादी संसदीय दलका मुख्य सचेतक देव गुरुङले अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)बारे संसदले घोषणा गरेको व्याख्यात्मक घोषणाबारे सरकारसँग जवाफ माग गरेका छन्।  बिहीव...