×

NMB BANK
NIC ASIA

अब माओवादीहरू एकै ठाउँमा उभिएका छौँ - महासचिव गुरुङ

फागुन २८, २०७९

NTC
Premier Steels

बृहत् शान्ति सम्झौता संवैधानिक मूल्य मान्यताअनुसार हल गरिनुपर्ने नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले बताएका छन्। 

Muktinath Bank

माओवादी घटकहरूको संयुक्त पत्रकार सम्मेलनमा गुरुङले भने, 'शान्ति सम्झौता भएको १६ वर्ष पुगेको छ । राज्यको पुनर्संरचना गर्दै , विभिन्न मुद्दा गर्दै, शान्ति प्रक्रियाका काम पूरा गर्दै जाने छौँ । यी सन्दर्भमा शान्ति प्रक्रिया संक्रमणकालीन न्याय समबन्धमा संवैधानिक मान्यताभन्दा फरक ढंगले जाँदा,  क्षेत्राधिकारभन्दा फरक ढंगले जान खोजेपछि शान्ति प्रक्रिया उल्टिने त होइन ?


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जनयुद्धकालीन मुद्दालाई सर्वोच्च अदालतले नियमित प्रक्रियाबाट सम्बोधन गर्न थालेकोप्रति उनले आपत्ति जनाए 


Advertisment
Nabil box
Kumari

'कतिपय काम भएका छन् । कतिपय काम समिति बनाएर पूरा गर्ने भनिएको थियो । नयाँ संविधानले पनि शान्ति प्रक्रियालाई संवैधानिक मान्यता दिएको छ । यसैले आयोग बनाएर आयोगमार्फत बाँकी काम पूरा गर्ने भन्ने छ। यो मान्यतालाई उल्लंघन गरेर फौजदारी 'ल'अनुसार लान खोजिए यसप्रति हाम्रो आपत्ति छ,' गुरुङले भने। ​

Vianet communication

संविधानविपरीत जान खोज्दा बृहत् शान्ति सम्झौता उल्लंघन हुन खोजेको भन्दै उनले अब माओवादीहरू एक ठाउँमा उभिनुपर्ने र उभिएका पनि बताए। 

'दलहरूबीच सहमति नभई यो प्रक्रिया अगाडि बढ्न सकेन । एमाले नेतृतवको सरकारले शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन सकेन,' एमालेसँग सहमति जुट्न नसकेकोले यो विषय अड्किएको उनले तर्क गरे। 

गुरुङले भने, 'अर्कोतिर विषयवस्तु डाइभर्ट गर्न खोजे । यसले हामी चिन्तित भएका हौं । यी चिन्ता र गम्भीरतापछि हामी एक ठाउँमा उभिएका हौं।'

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x