×

असोज १०, २०८०

दयाहाङ राई र मिरुना मगर स्टारर चलचित्र ‘नाङ्गो गाउँ’ले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ । भदौको २९ गतेबाट प्रदर्शनमा आएको चलचित्र हेर्नका लागि दोस्रो सातामा पनि हलमा दर्शकको चाप छ ।  य...

असोज ८, २०८०

चलचित्र ‘नाङ्गो गाउँ’ले बक्स अफिसमा राम्रो व्यापार गरेपछि निर्माणपक्षले यसको सिक्वेलको निर्माण घोषणा गरेको छ । चलचित्रका निर्माता हिमाल कडरिया र लेखक तथा निर्देशक दीपेन्द्र लामाबीच सिक्वेल बनाउने विषय...

असोज ४, २०८०

नेपाली चलचित्र ‘नाङ्गो गाउँ’ले ६ दिनमा ३ करोड माथिको ग्रस कलेक्सन गरेको वितरकले बताएका छन् ।  भदौको २९ गतेबाट प्रदर्शनमा आएको दीपेन्द्र लामा निर्देशित चलचित्रले बुधवारसम्ममा ३ करोड ३५ लाख ग्...

भदौ २८, २०८०

गायक राजेशपायल राईले दयाहाङ राई स्टारर फिल्म ‘नाङ्गो गाउँ’को खुलेर प्रशंसा गरेका छन् । बुधवार राजधानीमा गरिएको प्रिमियरमा पुगेका उनले फिल्म हेरेपछि निर्देशक दीपेन्द्र लामाको खुलेर प्रशंसा गरे । २ ...

भदौ २८, २०८०

दीपेन्द्र लामा निर्देशित फिल्म ‘नाङ्गो गाउँ’को काठमाडौंमा रेडकार्पेट प्रिमियर गरिएको छ । ​ बुधवार बेलुका सीतापाइलास्थित सीके सिनेमाजमा आयोजित प्रिमियरमा अतिथि सेलिब्रिटी एवं सञ्चारकर्मीले स...

भदौ २७, २०८०

दीपेन्द्र लामाको निर्देशन रहेको फिल्म ‘नाङ्गो गाउँ’ शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  यो फिल्ममा दयाहाङ राई, मिरुना मगर, साम्राज्ञी राज्यलक्ष्मी शाह, कार्म, शिशिर वाङ्देल लगायतको अभिनय छ । ...

साउन ९, २०८०

भदौको २९ गतेका लागि प्रदर्शन मिति तोकेको फिल्म ‘नाङ्गो गाउँ’को टिजर सार्वजनिक गरिएको छ । दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्मको टिजरमा गाउँको राजनीतिक परिवेशलाई उठान गरिएको छ ...

असार २८, २०८०

भदौको २९ गतेका लागि प्रदर्शन मिति तोकिएको फिल्म ‘नाङ्गो गाउँ’को फस्टलुक सार्वजनिक गरिएको छ । बिहीवार सार्वजनिक गरिएको फिल्मको पोस्टरलाई राजनीतिक पृष्ठभूमिमा तयार पारिएको छ । हिमाल शर्माको प्रस्तु...

पुस १६, २०७९

‘दुई नम्बरी’ सुपरहिट भएपछि निर्देशक दीपेन्द्र लामाले नयाँ फिल्म निर्देशनको घोषणा गरेका छन् । उनको लेखन तथा निर्देशनमा ‘नाङ्गो गाउँ’ नामक फिल्म निर्माण हुने भएको हो ।  फिल्ममा...