×

असोज २१, २०७९

निर्वाचन आयोगले प्रतिनिधि सभाको १६५ वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापनाको काम सकिएको जनाएको छ । बिहीवारसम्म प्रतिनिधि सभा तर्फका १६५ वटै क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको ज...

असोज २१, २०७९

निर्वाचन आयोगले विगतका निर्वाचनहरूभन्दा यसपटक प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारी दर्ताको काम सहज हुने बताएको छ । निर्वाचन आचार-संहिताका कारण यसपटक उम्मेदवारी दर्ताको काम सहज हुने आयोगले प्रष्...

असोज २१, २०७९

निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा मनोनयन दर्ता गरेका व्यक्तिहरूमाथि उजुरी दर्ता भएको वा अनुसन्धानका क्रममा रहेको भए जानकारी गराउन आग्रह गरेको छ । आयोगले कुनै कानूनअनुसार अयोग्य व्यक्तिले ...

असोज २०, २०७९

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पेश गरिएको बन्दसूचीबाट विभिन्न दलका २९ उम्मेदवारले नाम फिर्ता लिएका छन् । असोज १६ गतेसम्म संशोधन पेश गर्न दिइएको समयमा बन्दसूचीमा सूचीकृत कुन...

असोज १७, २०७९

प्रतिनिधि र प्रदेश सभा दुवैतर्फ गरी कुल २९ जनाले समानुपातिक उम्मेवारको बन्दसूचीबाट नाम फिर्ता लिएका छन् । आगामी मंसिर ४ गते हुने निर्वाचनअन्तर्गत समानुपातिकतर्फ उम्मेदवार बनेका २९ जनाले आफ्नो उम्मेदवारी फिर्ताका ...

असोज १६, २०७९

त्रुटि सच्याएर समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूचीको अन्तिम नामावली निर्वाचन आयोगमा बुझाउने समय सकिएको छ । निर्वाचन आयोगले आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा सहभागी दलहरूलाई समानुपातिक नामावलीमा त्...

असोज १६, २०७९

निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि आइतवार राजनीतिक दल वा उम्मेदवारले गर्ने खर्चको अधिकतम हद (सीमा) तोकेको छ । आयोगले  निर्वाचन क्षेत्रको मतदाता संख्या, मतदान केन्द्रको संख्या र ...

असोज १६, २०७९

आगामी म‌सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ निर्वाचन आयोगमा पेश गरिएको उम्मेदवारको बन्दसूचीमाथि बाँकी साना १२ दलले आइतवार संशोधित सूची बुझाउँदैछन् । आयोगले ...

असोज १५, २०७९

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालय स्थापनाको क्रम शुरू भएको छ । आयोगले शनिवारदेखि निर्वाचन कार्यालय स्थाप...

असोज १४, २०७९

निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनलाई लक्ष्य गरी बहादुर भवनस्थित कार्यालयमा प्रेस अफिस स्थापना गरिएको छ ।  आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले श...

असोज १२, २०७९

निर्वाचन आयोगले आगामी मंसिर ४ गते आइतवारका दिन एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि बुधवारदेखि निर्वाचन आचारसंहिता २०७९ लागू गरेको छ । आयोगले आचारसंहिता कार्यान्वयनको सम्पूर्ण व्यव...

असोज १२, २०७९

निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि बुधबारदेखि निर्वाचन आचारसंहिता, २०७९ लागू गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आचारसंहिताको कार्यान्वयन र प...

असोज १२, २०७९

निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि यही असोज १२ गते बुधवारदेखि निर्वाचन आचारसंहिता, २०७९ लागू गर्ने भएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सो ज...

असोज ११, २०७९

निर्वाचन आयोगले मंसिर ४ को प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउन राजनीतिक दलहरुलाई ६० बुँदे निर्देशन दिएको छ ।  आयोगको आज बसेको बैठकले निर्वाचन ...

असोज ११, २०७९

हुम्लाका ५९८ जना जनप्रतिनिधि कारबाहीमा परेका छन् । स्थानीय तह निर्वाचनको खर्च विवरण नबुझाउने निर्वाचित अध्यक्ष, उपाध्यक्षसहित ५९८ जना जनप्रतिनिधि कारबाहीमा परेका हुन् । निर्वाचन आयोगको कारबाहीमा पर्नेहरूमा ...

असोज ९, २०७९

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आचारसंहिताका बारेमा राजनीतिक दलहरूको फरक–फरक मत आएको बताएका छन् । उनले आगामी दिनमा पनि दलहरूको परामर्श र सरसल्लाहमा सहजीकरण गर्दै जाने प्रतिबद्धता प्रमुख ...

असोज ९, २०७९

प्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचन आयोगमा पुगेका छन् । निर्वाचन आयोगले निर्वाचन आचारसंहितासहित विभिन्न विषयमा छलफल गर्नका लागी राजनीतिक दलका प्रमुख नेताहरूलाई आमन्त्रण गरेको छ ।  आयोगले बोलाएपछि छल...

असोज ८, २०७९

आगामी निर्वाचनलाई प्रभावित पार्ने उद्देश्यले निर्वाचन क्षेत्र लक्षित गरेर विभिन्न आयोजनामा रकमान्तर नगरेको जवाफ अर्थ मन्त्रालयले निर्वाचन आयोगलाई पठाएको छ ।  वार्षिक बजेटमै नराखिएको योजनामा अर्थ मन्त्रालयले च...

असोज ७, २०७९

निर्वाचन आयोगले असोज १५ देखि २० गतेभित्र निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्न जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिएको छ । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन प्रयोजनका लागि १६५ निर्वाचन क्षेत्रमा निर्वाचन अध...

असोज ६, २०७९

निर्वाचन आयोगले कर्मचारीको सरुवा रोक्न र सरुवा भएकाको हकमा तत्काल रमाना दिन सरकारलाई निर्देशन दिएको छ । मङ्सिर ४ गते हुने निर्वाचन हुन लागेको अवस्थामा विभिन्न तहका सरकार तथा सार्वजनिक निकायले कर्मचारी सर...

असोज ६, २०७९

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीअनुसार हुने निर्वाचनका लागि आवश्यक पर्ने अस्थायी मतदाता नामावली सङ्कलन तथा अद्यावधिक बिहीबारदेखि प्रारम्भ गर्दैछ । अस्थायी मतदाता नाम...