×

असोज ३१, २०७९

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले मतपेटिका ढुवानीका लागि सुरक्षा निकायको सवारी साधन प्रयोग नगर्दा उपयुक्त हुने बताएका छन् । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनबारे सोमवार गृह मन्त्रालयमा आ...

असोज ३१, २०७९

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई तत्काल कारबाही गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएको छ । सोमवार गृह मन्त्रालयमा देशभरका प्रमुख जिल्ला अधिकारीहरूसँगको भर्चुअल बैठकमा निर्वाचन आयोगका ...

असोज ३१, २०७९

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फ महिला उम्मेदवारको संख्या ५५ प्रतिशतभन्दा धेरै रहेको देखिएको छ । प्रतिनि सभातर्फ समानुपातिक उम्मेदवारको कूल संख्या दुई हजार चार सय दुई छ । यसमा महि...

असोज ३०, २०७९

निर्वाचन आयोगले यही असोज २३ गतेभन्दा अगाडि कुनै सरकारी निकायमा रहेका पदाधिकारी र कर्मचारीले राजीनामा दिएको भए सोही मितिबाट स्वीकृत गरिदिन सम्बन्धित सबै निकायलाई आग्रह गरेको छ । आयोगले आसन्न प्रतिनिधिसभा ...

असोज ३०, २०७९

‘हाम्रो नेपाली पार्टी’बाट उम्मेदवारी दिइ लौरो चुनाव चिह्न पाएका केही उम्मेदवारलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि मनोनयन प...

असोज ३०, २०७९

निर्वाचन आयोगले निर्वाचन आचारसंहीता पूर्ण रुपमा पालना गर्न उम्मेदवारहरूलाई आग्रह गरेको छ । राजनीतिक दलका उम्मेदवारहरू तथा स्वतन्त्र उम्मेदवारहरूले चुनाव प्रचारप्रसार गरेको उजुरी परेसँगैै आयोगले निर्वाचन आचारसंहि...

असोज ३०, २०७९

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा वित्तीय सुशासन कायम र आचारसंहिताको अनुगमनमा कडाइ गर्न जिल्ला आचारसंहिता अनुगमन अधिकृत एवं कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुखहरूलाई नि...

असोज ३०, २०७९

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले गैर सरकारी संस्थाहरूलाई निर्वाचनसम्बन्धी कार्यक्रम दिन बजेट नै नभएको बताएका छन् । निर्वाचनमा मतदाता शिक्षाका लागि दर्जनौं गैरसरकारी संस्थाहरूले बजेट माग गरिरहेका बेला उ...

असोज ३०, २०७९

निर्वाचन आयोगले शहरी विकासमन्त्री मेटमणि चौधरीलाई स्पष्टीकरण सोधेको छ । चामल बाँडेको विषयमा सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि आयोगले मन्त्री चौधरीलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो ।  स्पष्टीकरण पत्रमा ल...

असोज ३०, २०७९

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा मतदाताले मतदाता परिचयपत्र बाहेकका अन्य परिचय पत्रले पनि मतदान गर्न पाउने भएका छन् । आफ्नो नाम भएको मतदान केन्द्रमा मतदान गर्न जाँदा आयोगले प्रदान ग...

असोज ३०, २०७९

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनको समानुपातिकतर्फको नमुना मतपत्र सार्वजनिक भएको छ । निर्वाचन आयोगले नमुना मतपत्र सार्वजनिक गरेको हो ।  उक्त मतपत्रमा पहिलोमा नेकपा एमालेको चुनाव चिह्न &lsq...

असोज ३०, २०७९

निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित प्रणाली (प्रत्यक्ष) तर्फ हालसम्म ४४ लाख २१ हजार मतपत्रको छपाइ सम्पन्न भएको छ । छपाइ भएकामध्ये प्रदेश सभा ...

असोज २९, २०७९

आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ समावेशी समूहमा खस आर्य समूहका उम्मेदवारको बाहुल्य देखिएको छ ।  प्रतिनिधिसभातर्फ कूल दुई हजार चार सय १२ उम्म...

असोज २९, २०७९

निर्वाचन आयोगले चुनाव चिह्न लौरोमा सामान्य हेरफेर गरेको छ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचन प्रयोजनका लागि निर्धारित चिह्नमध्ये हाम्रो नेपाली पार्टीको लौरोसहित तीन वटा निर्वाचन चि...

असोज २९, २०७९

आगामी मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि समानुपातिकतर्फका मतपत्र छपाइ सम्पन्न भएको छ । समानुपातिक तर्फ कूल ४ करोड ६ लाख ५ हजार मतपत्रको छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको...

असोज २९, २०७९

निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै आयोगमा उजुरी परेपछि आयोगले स्पष्टीकरण सोधे...

असोज २९, २०७९

निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तीन वटा निर्वाचन चिह्नमा सामान्य हेरफेर गरेको छ । निर्वाचन आयोगको अभिलेखमा रहेको निर्वाचन चिह्नको नाम र चिह्नमा केही भिन्नता देखिएको र आयोगमा ...

असोज २९, २०७९

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिता, २०७९ लाई कडाइका साथ पालना गर्न गराउन निर्देशन दिएका छन् । प्रमुख आयुक्त थपलियाले पोखरामा शनिवार आयोजित जिल्ला आचारसंहिता अनुगमन समितिको बैठकमा ...

असोज २८, २०७९

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता, २०७९ र पत्रकार आचारसंहिता, २०७३ अनुरुप भए/नभएको बारे नियमित अनुगमन गर्न प्रेस काउन्सिल नेपाललाई लेखी पठाउने निर्णय गरेको छ ।...

असोज २८, २०७९

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आयोगमाथि लाञ्छना लगाएर आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई बिथोल्ने प्रयास नगर्न चेतावनी दिएका छन् । उनले आयोगले निर्वाचन कान...

असोज २८, २०७९

निर्वाचन आयोगले कल सेन्टर सञ्चालनमा ल्याएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनसम्बन्धी जिज्ञासा सम्बोधन गर्ने प्रयोजनका लागि सो कल सेन्टरको सञ्चालनमा ल्याइएको हो ।  कल सेन्टरबाट ...