×

भदौ १३, २०७९

आगामी मंसिर ४ मा हुने संघीय निर्वाचनका क्रममा जुलुस वा आमसभामा भाग लिनेले उम्मेदवारको निर्वाचन चिह्न वा झण्डा अंकित  टिसर्ट, भेष्ट, टोपी लगायत लगाउन नपाउने भएका छन् ।  निर्वाचन आयोगले सोमबार राजपत्...

भदौ १३, २०७९

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता जारी गर्ने तयारी गरेको छ । सोमबार राजपत्रमा प्रकाशित भइसकेको आचारसंहिता नेपाल सरकारका मन्त्री, प्रदेश सरकारका मन्त्री, संवैधानिक निकाय र सो निकायका पदाधिकारीलाई लाग्नेछ ।...

भदौ १३, २०७९

आगामी मंसिर ४ गत हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा समानुपातिक प्रणालीतर्फ भाग लिन ७६ दलले आवेदन दिएका छन् । समानुपातिकतर्फ भाग लिनका लागि निर्वाचन आयोगमा ७६ दलले ६८ वटा निवदेन दिएका हुन् ।  ...

भदौ १२, २०७९

समानुपातिकतर्फ भाग लिने राजनीतिक दल दर्ताका लागि निर्वाचन आयोगले दिएको समयसीमा आइतबार सकिँदैछ । निर्वाचन आयोगले शुक्रवारदेखि समानुपातिकतर्फ भाग लिन चाहने राजनीतिक दलहरूको दर्ता सुरु गरेको थियो । जसअनुसार ...

भदौ १२, २०७९

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारीका लागि आइतवारदेखि मतदाता नामावली अद्यावधि कार्यक्रम शुरू हुँदैछ ।  यसअन्तर्गत भदौ १२ गते सम्बन्धित वडा कार्यालय र निर्वाचन कार्यालयमा मतदाता नामावली प्...

भदौ ११, २०७९

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले आइतवारदेखि मतदाता नामावली अद्यावधिक गर्ने भएको छ । शनिवार आयोगले सूचना प्रकाशन गर्दै आइतवारदेखि मतदाता नामावली अद्य...

भदौ ११, २०७९

निर्वाचन आयोगले आगामी मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ का लागि विद्युतीय प्रचार सामग्री र मतदाताको घरदैलोमा जाने कार्यक्रमको तयारी गरेको छ । गत वैशाख ३० गतेको स्थानीय...

भदौ ९, २०७९

निर्वाचन आयोगले विभिन्न नयाँ तीन दललाई निर्वाचन चिह्न आज प्रदान गरेको छ । आयोगले राष्ट्रिय यथार्थवादी पार्टी नेपालले मोटरसाइकल, सामाजिक लोकतान्त्रिक पार्टीले तीन ढुङ्गे अघिनो र त्रिमूल नेपालले ओदान निर्वाचन चिह्न ...

भदौ ९, २०७९

मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा ८७ वटा राजनीतिक दल सहभागी हुने भएका छन् । निर्वाचन आयोगले निर्वाचन प्रयोजनार्थ दल दर्ताका लागि तोकिएको समयावधिभित्र ति दल दल दर्ता हुन आएको जानकारी दिए...

भदौ ६, २०७९

प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले प्रधानमन्त्री र मन्त्रीहरू आफ्नो निर्वाचन क्षेत्रभन्दा अन्यत्र निर्वाचन प्रचारका लागि जान नपाउने प्रस्तावित आचारसंहिताप्रति आपत्ति जनाएको छ । निर्वाचन आयोगले गरेको प्रधानमन्त्री तथा मन्त्...

भदौ ६, २०७९

निर्वाचन आयोगले चुनाव प्रचार प्रसारमा २५ जनाभन्दा बढी मानिस सहभागी हुन नपाउने प्रस्ताव गरेको छ । सोमवार निर्वाचन आचारसंहिताका विषयमा राजनीतिक दलहरूसँग भएको छलफलको विषयमा जानकारी दिँदै निर्वाचन आयोगका प्रवक्त...

भदौ ६, २०७९

निर्वाचनले आयोगले आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा प्रचार–प्रसारका लागि राजनीतिक दलले हेलिकप्टर सेवा प्रयोग गर्नु परे तोकिएको खर्चको सीमाभित्र रहेर मात्र प्रयोग गर्न पाउने आचारसंहिता बनाएको छ ...

भदौ ६, २०७९

निर्वाचन आयोगले निर्वाचन प्रचार–प्रसारका लागि विदेशी नम्बर प्लेटको सवारी साधनलाई अनुमति नदिने भएको छ । आयोगले प्रस्ताव गरेको निर्वाचन आचारसंहितामा उक्त कुरा उल्लेख गरिएको छ ।  राजनीतिक दलका नेता...

भदौ ६, २०७९

निर्वाचन आयोगले आसन्न मंसिर ४ गतेको निर्वाचन आचारसंहिता सम्बन्धमा राजनीतिक दलका नेताहरूसँग छलफल शुरू गरेको छ ।  निर्वाचन आयोगमा सोमवार विभिन्न राजनैतिक दलका प्रतिनिधिहरूसँग आचारसंहिताका सन्दर्भमा छलफ...

भदौ ५, २०७९

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा उम्मेदवारी दिने उम्मेदवारको निर्वाचन चिह्न मात्रै मतपत्रमा समावेश हुने भएको छ । गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा निर्वाचनका लागि दर्...

भदौ ५, २०७९

निर्वाचन आयोगले सरकारको योजना र बजेटमा नतोकिएका नयाँ कार्यक्रमहरू सञ्चालन नगर्न तीनवटै तहको सरकारलाई निर्देशन दिएको छ । आयोगले प्रदेश निर्वाचन पूर्वाधार विकास कार्यक्रम, पूर्वाधार विकास कार्यक्रम र सोही प्रकृतिका...