×

NMB BANK
NIC ASIA

प्रधानमन्त्री र मन्त्री आफ्नो निर्वाचन क्षेत्रभन्दा अन्यत्र जान नपाउने प्रस्तावित निर्वाचन आचार संहिताप्रति कांग्रेसको आपत्ति

भदौ ६, २०७९

NTC
Premier Steels

प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले प्रधानमन्त्री र मन्त्रीहरू आफ्नो निर्वाचन क्षेत्रभन्दा अन्यत्र निर्वाचन प्रचारका लागि जान नपाउने प्रस्तावित आचारसंहिताप्रति आपत्ति जनाएको छ । निर्वाचन आयोगले गरेको प्रधानमन्त्री तथा मन्त्रीहरू निर्वाचन प्रचारका लागि अन्यत्र जान नपाउने प्रस्तावको कांग्रेसले विरोध गरेको हो । 

Muktinath Bank

आयोगले सोमवार आयोजना गरेको छलफलमा कांग्रेसका सहमहामन्त्री जीवन परियारले आयोगले आचारसंहितामा गरेको प्रस्ताव अव्यवहारिक भएको बताए । छलफलपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै निर्वाचन प्रचार–प्रसारको क्रममा सामाजिक सञ्जाललाई धेरै बन्देज लगाउनु नहुने सुझाव दिए । उनले नेपाल सरकारका प्रधानमन्त्री, मन्त्रीहरू, प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरू आफ्नो निर्वाचन क्षेत्रभन्दा अन्य क्षेत्रमा जान नपाउने भनेर आयोगले ल्याएको प्रावधान अलोकतान्त्रिक, संविधान र कानूनको खिलापमा रहेको भन्दै आफूले ध्यानाकर्षण गराएको उल्लेख गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘अन्य कुरामा खर्च गर्नुभन्दा पनि सामाजिक सञ्जालले नै जनताको बीचमा धेरै कुराहरू सम्प्रेषण गर्नसक्छौँ । पार्टीको घोषणापत्र, दर्शन, सिद्धान्तका कुरा सामाजिक सञ्जालबाट बढीभन्दा बढी प्रयोग गर्न सकियो भने उपयुक्त हुन्छ । सामाजिक सञ्जाललाई धेरै बन्देज गर्नु हुँदैन । सामाजिक सञ्जाल दुरुपयोग गर्ने कुरा पनि छन्, त्यसतर्फ आयोगले छानबिन निष्पक्ष रुपमा गर्नुपर्छ’, उनले भने, ‘प्रधानमन्त्री, मन्त्री, मुख्यमन्त्रीहरूले उम्मेदवार भएका व्यक्तिहरू पनि आफ्नो निर्वाचन क्षेत्रभन्दा अन्यत्र जान नपाउने कुरा अलोकतान्त्रिक छ । संविधान र कानूनको खिलापमा छ । मैले गम्भिर रुपमा ध्यानाकर्षण गराएको छु ।’


Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x