×

कात्तिक २३, २०७९

निर्वाचन आयोगले त्रिभुवन विश्वविद्यालयअन्तर्गतको सानोठिमी क्याम्पसमा निर्वाचन आचारसंहिता लागु भइसकेपश्चात विज्ञापन खोली आंशिक प्राध्यापकलाई करार गर्ने प्रक्रिया गरिएको पाइएको  भन्दै त्यसलाई तत्काल बदर गर्न निर्देश...

कात्तिक २१, २०७९

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्यका लागि महोत्तरी क्षेत्र नं. ३ का उम्मेदवार महन्थ ठाकुर, नेकपा (एमाले)को तर्फबाट प्रदेश सभा सदस्यका लागि दाङ क्षेत्र नं. ३ (२)का उम्मेदवार हुकुम बहादुर ब...

कात्तिक २१, २०७९

पूर्वप्रमुख निर्वाचन आयुक्तहरुले निर्वाचन आयोगलाई संयमित भएर काम गर्न आग्रह गरेका छन् ।  पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले निर्वाचन आयोगको सबैभन्दा ठूलो शक्ति नै संयमता भएकाले आयोगका पदाधिकारीहर...

कात्तिक १९, २०७९

आगामी मङ्सिर ४ गते हुने निर्वाचनको प्रचारप्रसारमा आचारसंहिताको उल्लङ्घन गरेको भन्दै स्थानीय प्रशासनले उम्मेदवारहरूको एक दर्जन सवारीसाधन नियन्त्रणमा लिएको छ । धनुषाको निर्वाचन क्षेत्र नम्बर–३ का लागि नेकपा ...

कात्तिक १८, २०७९

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि अस्थायी मतदाताको अन्तिम सूची चाँडै प्रकाशन हुने भएको छ । निर्वाचन आयोगले आफ्नो निर्वाचन क्षेत्रमा जान नपाउने तथा निर्वाचनमा खटिएका सरका...

कात्तिक १८, २०७९

आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आवश्यक मतपत्र छपाई कार्य सम्पन्न भएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि प्रत्यक्षतर्फको आवश्यक सबै मतपत्र छपाई कार्य सम्पन्न भएको निर्...

कात्तिक १७, २०७९

आसन्न मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनका लागि निर्वाचन आयोगले हेलिकप्टरबाट जुम्लामा मतपत्र पुर्‍याएको छ । आयोगले नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेतबाट जुम्ला मतपत्र पुर्‍याएको हो । ...

कात्तिक १७, २०७९

मंसिर ४ गते हुने प्रतिनिधि प्रदेश सभाको निर्वाचनका लागि आज (बिहीवार)देखि निर्वाचन प्रचारप्रसार गर्न सकिने भएको छ ।  निर्वाचन आयोगले आजदेखि मंसिर १ गतेसम्म चुनावी प्रचारप्रसार गर्न सकिने जनाएको हो । ...

कात्तिक १६, २०७९

निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ दलले खर्च गर्न पाउने रकमको सीमा निर्धारण गरेको छ ।  बन्दसूचीमा कायम भएको उम्मेदवारको संख्याको आधारमा आयोगले...

कात्तिक १६, २०७९

निर्वाचन आयोगले १०० वटा मतदान केन्द्रलाई अपाङ्गमैत्री मतदान केन्द्र बनाउने निर्णय गरेको छ ।  यी मतदान केन्द्रमा साङ्केतिक भाषा सूची, मतदान केन्द्रमा खटिने कर्मचारीलाई साङ्केतिक भाषा प्रयोग सम्बन्धी अभिमुखीकर...

कात्तिक १५, २०७९

निर्वाचन आयोगले नेपाली कांग्रेसको तर्फबाट पर्वतबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार अर्जुनप्रसाद जोशीलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिता लागू भएको अवस्थामा पर्वतको पञ्चकोशी माध्यमिक विद्यालयमा श...

कात्तिक १५, २०७९

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा सबैभन्दा धेरै काठमाडौं क्षेत्र नम्बर १ बाट महिला उम्मेदवार बनेका छन् । निर्वाचन आयोगका अनुसार उक्त क्षेत्रमा उम्मेदवारी दिएका कुल ३२ जनामध्ये १० जना महिला उम्म...

कात्तिक १५, २०७९

निर्वाचन आयोगले सरकारी सम्पत्तिको दुरुपयोग गरी चुनाव प्रचार–प्रसार नगर्न सम्बन्धित पक्ष र निकायलाई सचेत गराएको छ । निर्वाचन प्रचार–प्रसारमा सरकारी साधन स्रोतको दुरुपयोग भएको गुनासो बढिरहेका बेला आयो...

कात्तिक १४, २०७९

निर्वाचन आयोगले राजनीतिक दलले कुनै सभा वा कार्यक्रममा बढीमा १० वटासम्म राष्ट्रिय झण्डा प्रयोग गर्नसक्ने आचारसंहिताको प्रावधान स्मरण गराएको छ । सोमवार विज्ञप्ति जारी गर्दै आयोगले उक्त संख्याभन्दा बढी राष्ट्रिय झण्डाको प्...

कात्तिक १४, २०७९

जिल्ला निर्वाचन कार्यालय रसुवाले आसन्न निर्वाचनको मतदाता शिक्षाका लागि महिला स्वयंसेविकालाई परिचालन गर्ने भएको छ । यसका लागि कार्यालयले उनीहरूलाई सोमवारदेखि प्रशिक्षण कार्यक्रमसमेत तय गरेको छ । जिल्ला निर्वाचन...

कात्तिक १३, २०७९

मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने प्रणालीमा प्रत्येक निर्वाचन क्षेत्रमा कायम रहेका उम्मेदवार वा दलको निर्वाचन चिन्ह मात्र रहेको मतपत्र हुनेछ । यसैगरी स...

कात्तिक १३, २०७९

निर्वाचन आचारसंहिता उल्लङ्घन नगर्ने नागरिक समाजका अगुवाले जोड दिएका छन् । राजविराजमा शनिबार  राष्ट्रिय मानवअधिकार आयोगका सदस्य मिहिर ठाकुरसँगको छलफलमा अगुवाले मतदाता शिक्षामा जोड दिन निर्वाचन आयोगलाई सु...

कात्तिक १३, २०७९

कालीकोट जिल्लामा आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावका लागि आ–आफ्नो पक्षमा मत माग्दै उम्मेदवार गाउँ–गाउँमा पसेका छन् । चाडबाड सकिएलगत्तै प्रमुख राजनीतिक दलका उम्मेदवार मत मा...

कात्तिक ९, २०७९

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन भएको अवस्थाबारे जानकारी दिन नेपाल प्रहरीलाई निर्देशन दिएको छ । आयोगले राजनीतिक दल र उम्मेदवारहरूले आचारसंहिता उल्लघंन गरेको बारेमा जानकारी दिन प्रहरी र राष्ट्रिय अन...

कात्तिक ९, २०७९

निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको अन्तिम बन्दसूची प्रकाशन गरेको छ । निर्वाचन प्रयोजनका लागि दलले पेश गरेको बन्दसूचीको जाँचबुझ गरी अ...

कात्तिक ९, २०७९

आगामी निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय बनाउन निर्वाचन आयोगले आचारसंहिताको कडाइका साथ अनुगमन गरिरहेको छ । आचारसंहिता उल्लंघन गर्ने निर्वाचनमा सहभागी राजनीतिक दल, नेता र विभिन्न निकायलाई आयोगले ...