×

फागुन ११, २०७९

राष्ट्रपतिमा नेकपा माओवादी केन्द्रको समर्थनको आश्वासन पाएपछि नेपाली कांग्रेसले उम्मेदवारबारे आन्तरिक छलफल शुरू गरेको छ ।  माओवादी नेताहरूसँग बुधवार साँझ भएको छलफलपछि देउवाले पार्टीभित्र छलफल शुरू गरेक...

फागुन ८, २०७९

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले राष्ट्रपतिको विषयमा अन्तिम निर्णय गर्ने अधिकार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिने निर्णय गरेको छ । सोमवार पार्टी कार्यालय पेरिसडा...

फागुन ८, २०७९

नेकपा माओवादी केन्द्रले जनताको जनजीविकाको पक्षमा संघर्ष गर्ने भएको छ । केन्द्रीय प्रदेश समन्वय समिति लुम्बिनीको बैठकले यस्तो निर्णय गरेको पार्टीका प्रदेश अध्यक्ष सुदर्शन बरालले बताए । माओवादी केन्द्रले तय गरेको...

माघ २१, २०७९

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज शनिवार दिउँसो बस्दैछ । पेरिसडाँडास्थित पार्टी कार्यालयमा दिउँसो १ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ । यसअघि बिहीवार बसेको बैठक...

माघ १६, २०७९

नेकपा माओवादी केन्द्रका पदाधिकाकारीहरूले गृहमन्त्री माओवादीले नै राख्नुपर्ने दबाब पार्टी बैठकमा दिएका छन् । स्वतन्त्र पार्टीका रवि लामिछानेको सांसद र मन्त्री पद बदर भएपछि गृहमन्त्री माओवादीले नै लिनुपर्ने गरी पा...

माघ १४, २०७९

पुस १० गते आफूले प्रधानमन्त्री लिने र नेकपा एमालेलाई राष्ट्रपति दिने समझदारीबाट माओवादी टाढिने बाटोमा पुगेको छ । नयाँ गठबन्धन बनेको १ महिना हाराहारी नहुँदै शक्ति संघर्षको स्वार्थका कारण माओवादी एमाले उम्मेदवा...

माघ १०, २०७९

नेकपा माओवादी केन्द्रले म्याग्दीका प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली ‘सुविन’लाई गण्डकी प्रदेश सरकारमा पठाउने भएको छ । सोमवार बसेको पार्टी संसदीय दलको बैठकले जुग्जालीलाई मन्त्री बनाउने निर्णय गरे...

माघ ३, २०७९

नेकपा माओवादी केन्द्रले पार्टीबाट नियुक्त हुने राज्यमन्त्रीको नाम टुंग्याएको छ । माओवादीबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डडन राज्यमन्त्रीमा सुशीला श्रीपाली नियुक्त हुने भएकी छन् । माओवादी केन्द्रबाट रेखा शर्मा...

माघ ३, २०७९

नेकपा माओवादी केन्द्रले सरकारमा जाने ३ नयाँ मन्त्रीको नाम टुंग्याएको छ । माओवादी उच्च स्रोतका अनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा रेखा शर्मा नियुक्त हुने भएकी छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्...

पुस २७, २०७९

कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रका नेता राजकुमार शर्माले मुख्यमन्त्रीका लागि दाबी पेश गर्नुअघि एमालेसँग ४ बुँदे लिखित सहमति भएको छ । एमाले कर्णाली प्रदेश कार्यालयमा २ दलबीच बुधवार भएको सहमतिअनुसार प्रद...

पुस २७, २०७९

कर्णाली प्रदेश सरकारको नेतृत्व पाँचै वर्ष नेकपा माओवादी केन्द्रलाई दिने निर्णयप्रति नेकपा एमालेले आपत्ति जनाएको छ । एमाले सांसदहरूले सत्ता साझेदारीका विषयमा माओवादी केन्द्रसँग टुंगोमा पुग्दा कम्तीमा सरकारको न...

पुस १३, २०७९

कर्णालीमा सत्ता साझेदार प्रमुख २ दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रले संसदीय दलको नेता चयन गरेका छन् । एमालेले यामलाल कँडेल र माओवादी केन्द्रले राजकुमार शर्मालाई सर्वसम्मत दल नेता चयन गरेको हो । दलको न...

पुस १२, २०७९

१ नम्बर प्रदेशमा नेकपा माओवादी केन्द्र प्रदेशसभा संसदीय दलको नेतामा ईन्द्रबहादुर आङ्बो सर्वसम्मत चयन भएका छन् । प्रदेशसभा चुनावपछि सांसद दुर्गाप्रसाद चापागाई पनि दल नेतामा आकांक्षी देखिएका थिए तर उनले पनि आङ्बो...

पुस १, २०७९

सत्तारुढ नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले राजनीतिक पृष्ठभूमिभन्दा बाहिर गएर राष्ट्रपति बनाउने कुरा सोच्न पनि नसकिने बताएका छन् । मुलुकमा आर्थिक  तथा वैदेशिक हस्तक्षेप चुलिएको बेला राजनीत...

मंसिर २५, २०७९

नेकपा माओवादी पार्टीको जन्म जनताको मुक्तिका लागि भएको थियो, जुन नेपालका १०% सम्भ्रान्त वर्गको विरुद्धमा र ९०% श्रमजीवी, सर्वहारा एवं उत्पीडित नागरिकको पक्षमा थियो । माओवादी विद्रोह सर्वोच्च एवं क्रान्तिकारी आन्दोलन ...

मंसिर २४, २०७९

नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभातर्फ १४ जना समानुपातिक सांसदको टुंगो लगाएको छ । शनिवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकबाट समानुपातिक उम्मेदवार छनोट गरिएको हो । माओवादी के...

मंसिर १९, २०७९

दोलखाको प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेकपा माओवादी केन्द्रका गंगा कार्की विजयी भएका छन् । मतगणना सकिँदा कार्कीले ३६ हजार ९९५ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले ३६ हजार ४७७ मत पा...

मंसिर १९, २०७९

दोलखाको प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा जारी मतगणनामा नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीले ४८६ मतको अग्रता कायम गरेका छन् । कार्कीले ३६ हजार २९१ मत पाउँदा नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटी...

मंसिर १९, २०७९

दोलखाको प्रतिनिधिसभा सदस्यमा जारी मतगणनामा नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीले ११४ मतको अग्रता कायम गरेका छन् । सोमवार बिहानसम्मको मतगणनामा कार्कीले ३३ हजार ७०७ मत पाउँदा नेकपा एमालेका उम्मेदवा...

मंसिर १९, २०७९

दोलखाको प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा जारी मतगणनामा नेकपा माओवादी केन्द्रले अग्रता कायमै राखेको छ । सत्ता गठबन्धनबाट माओवादी उम्मेदवार गंगा कार्कीले ३२ हजार १५ मत पाउँदा नेकपा एमालेका उम्मेदवार बालकृष्ण शि...

मंसिर १८, २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धन नटुट्ने बताएका छन् । आइतबार बसेको पदाधिकारीको अनौपचारिक बैठकमा प्रचण्डले सत्ता गठबन्धन यथावत रहने बताएका हुन् ।  शनिवार ...