×

चैत २९, २०७८

राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तह निर्वाचनमा सुरक्षाका लागि सेना परिचालन गर्न स्वीकृति दिएकी छन् । राष्ट्रिय सुरक्षा परिषदको सिफारिशमा राष्ट्रपति भण्डारीले चुनावमा सेना परिचालन गर्न स्वीकृति प्रदान गरेको ...

चैत २९, २०७८

नेपाली सेना त्रिभुवन आर्मी क्लबका खेलाडीहरूले विभिन्न स्थानमा सञ्चालन भएका प्रतियोगितामा ३३ पदक जित्न सफल भएका छन् ।  उनीहरूले स्वर्ण पदक-१०, रजत पदक-१२ र कांस्य पदक-११ वटा जितेका हुन् ।  ललितपु...

चैत २३, २०७८

नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका खेलाडीहरूले विभिन्न स्थानमा भएका प्रतियोगिताहरूमा सहभागी भई पदक हासिल गरेका छन् । जसमा ६ वटा स्वर्ण पदक, ५ वटा कांस्य पदक हासिल भएको नेपाली सेनाले जनाएको छ ।  गत च...

चैत २२, २०७८

प्रधानसेनापति प्रभुराम शर्माको प्रमुख आतिथ्यतामा सफा हिमाल अभियानको ‘फ्ल्याग अफ सेरमोनी’ सम्पन्न भएको छ । जंगी अड्डामा आयोजित विशेष समारोहबीच कार्यक्रम सम्पन्न भएको हो । जैविक विविधता तथा पर्याव...

चैत २०, २०७८

प्रधानसेनापति प्रभुराम शर्माले सैनिक कल्याणकारी कोषको सम्पत्ति करीब ६४ अर्ब रुपैयाँ पुगेको जानकारी दिएका छन् । विक्रम संवत् २०३२ सालमा १ करोड २४ लाख १ हजार रुपैयाँबाट स्थापना भएको सैनिक कल्याणकारी कोषको रकम...

चैत १८, २०७८

नेपाली सेनाले यो वर्ष १४० जना सुत्केरी तथा गर्भवती महिलाको उद्धार गरेको छ ।  राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सेनाले दुर्गम क्षेत्रका सुत्केरी महिलाको उद्धार गर्दै आएको छ ।  २०६३ सालमा दुर्ग...

चैत १६, २०७८

प्रधानसेनापति प्रभुराम शर्मा र बंगलादेशका गैरआवासीय सैनिक सहचारी बिग्रेडियर जनरल मो. अब्दुल कलाम आजादबीच बुधवार शिष्टाचार भेट भएको छ ।  जंगी अड्डामा भएको भेटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका व...

चैत १४, २०७८

विकटमा मतपत्र ढुवानीको जिम्मा नेपाली सेनालाई दिइने भएको छ ।  बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा विकट क्षेत्रमा नेपाली सेनाको हेलिकप्टर प्रयोग गरेर निर्वाचनका सामाग्रीहरू ढुवानी गर्न लागेको ...

चैत १४, २०७८

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले भूकम्पछि निर्माण गरिएका एकीकृत वस्तीको योजना प्रभावकारी नदेखिएको  बताएकी छन्। उनले सरकारले एकीकृत वस्तीको योजना नीति तथा कार्यक्रममा राखेर अघि बढाएको भएपनि प्रभावकार...

चैत ७, २०७८

नेपाली सेना र अमेरिकी सेनाबीच वीरेन्द्र अस्पतालमा 'मेडिकल इभ्याकेसन इन्फरमेसन एक्सचेन्ज' कार्यक्रम शुरू भएको छ ।  सेनाका विभिन्न अपरेशन, दैवी प्रकोपलगायतबाट घाइते हुने व्यक्तिहरूलाई तत्काल स्वास्थ्य...

फागुन १७, २०७८

राष्ट्रिय गौरवको आयोजना तराई–मधेश द्रुतमार्ग (फास्ट ट्रयाक) ३ वर्षमा सरकारलाई हस्तान्तरण गर्ने दाबी नेपाली सेनाले गरेपछि यस सम्बन्धमा चासो र चर्चा शुरू भएको छ । मुख्य एवं जटिल कामहरू बाँकी नै रहेको अवस्थ...

फागुन १६, २०७८

नेपाली सेनाले ४ वटा हिमाल भएका ३५ टन फोहोर संकलन गर्ने भएको छ । सेनाले सगरमाथा, कञ्चनजंघा, ल्होत्से र मनास्लुमा रहेको फोहोर संकलन गरेर रिसाइकलिङ गर्न लागेको सेनाले जनाएको छ ।  सगरमाथाबाट बेस क्...

फागुन १३, २०७८

प्रधान सेनापति प्रभुराम शर्मासँग  बेलायती सेनाका जनरल रिचर्ड वार्डल ओबीले  शिष्टाचार भेट गरेका छन् । सैनिक मुख्यालय जङ्गी अड्डामा उनीहरुबीच भएको भेटवार्तामा दुई पक्षीय हित र पारस्परिक सम्बन्धका विषयम...