×

असार १८, २०७९

सिरहाको कमला नदीमा प्रदेशस्तरीय विपद् व्यवस्थापन एकीकृत अभ्यास ‘अभ्यास हातेमालो’ गरिएको छ । नेपाली सेनाले मनसुन पूर्व विपद् प्रतिकार्यका लागि तीनदिने अभ्यास सञ्चालन गरेको हो । समापन समारोहमा...

असार १७, २०७९

संयुक्त राज्य अमेरिकाको भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्माले संयुक्त राष्ट्र संघका सुरक्षा अधिकारीहरूसँग भेट गर्ने भएका छन् । असार १३ गते अमेरिकाको भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका प्रधानसेनापति शर्मास...

असार १५, २०७९

खुला सामरिक लेख-रचना प्रतियोगिता २०७९ मा सहभागी हुन नेपाली सेनाले आवेदन पेश गर्ने समयावधि थप गरेको छ ।  सेनाले असार २८ गतेसम्मका लागि समय थप गरेको हो ।  नेपाली सेनाले हरेक वर्ष ‘म...

असार ४, २०७९

प्रधानसेनापति प्रभुराम शर्मा औपचारिक भ्रमणका लागि लेवनानातर्फ प्रस्थान गरेका छन् । रक्षा सचिवसहित सात सदस्यीय भ्रमण दलको नेतृत्व गर्दै उनी शनिवार लेवनान प्रस्थान गरेका हुन् ।  भ्रमण टोलीले द्वन्द्वग्र...

जेठ ३१, २०७९

विपद् व्यवस्थापन कार्यलाई व्यवस्थित तथा प्रभावकारी पार्ने उद्देश्यका साथ नेपाल सरकारका विभिन्न सरोकारवाला मन्त्रालय, सुरक्षा निकाय, सरकारी एवं गैरसरकारी निकायका प्रतिनिधिलाई सहभागी गराई नेपाली सेनाले सञ्चालन गरेको...

जेठ ३१, २०७९

अमेरिकाले प्रस्ताव गरेको भनिएको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौताबारे आफूहरूलाई जानकारी नभएको नेपाली सेनाले जनाएको छ । ‘नेपाली सेनालाई त्यस्ता खाले कुनै डकुमेन्ट प्राप्त भएका छैनन्,’ से...

जेठ २५, २०७९

 उपरथी (२ तारे जर्नेल) मा बढुवा भएका ३ जना र २ जना सहायकरथी (एकतारे जर्नेल) नेपाली सेनाका अधिकृतलाई प्रधानसेनापति प्रभुराम शर्माले दर्ज्यानी चिन्ह लगाइदिएका छन् ।  मन्त्रिपरिषद्को निर्णय बढुवा भएका...

जेठ २३, २०७९

नेपाली सेनाका ३ जना सहायक रथिहरू उपरथिमा बढुवा भएका छन् । मन्त्रिपरिषद्को सोमवार बसेको बैठकले सेनाका सहायक रथिहरू दीपक बानियाँ, यामप्रसाद ढकाल र होमनाथ दवाडीलाई उपरथिमा बढुवा गरेको छ ।

बैशाख २४, २०७९

चितवन जिल्लाको महत्त्वपूर्ण क्षेत्रको सुरक्षाको जिम्मा नेपाली सेनाले लिएको छ । स्थानीय तहको निर्वाचनलाई लक्ष्य गरी जिल्लाको महत्त्वपूर्ण मानिएको क्षेत्र कारागार कार्यालय चितवन र भरतपुर विमानस्थलको सुरक्षाको जिम्मा ने...

बैशाख २१, २०७९

प्रधानसेनापति प्रभुराम शर्माले नेपाली र भारतीय सेनाबीचको परम्परागत विशिष्ट सम्बन्ध एवं आपसी सहयोग नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरेका छन् । भारतीय सेनाको स्थलसेनाध्यक्षमा जनरल मनोज पाण्डे नियुक्त भएकोमा उनीप्...

बैशाख १९, २०७९

स्थानीय तहको निर्वाचन नजिकिएसँगै जनकपुर विमानस्थलको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिइएको छ । नेपाल प्रहरीले विमानस्थलको सुरक्षामा खट्दै आएकोमा स्थानीय तहको निर्वाचन नजिकिएसँगै उनीहरू निर्वाचनमा खटिएपछि विमान...

बैशाख १७, २०७९

नेपाली सेनाले नुवाकोट दुप्चेश्वर गाउँपालिका–१, घ्याङफेदीमा रहेको एउटा ठूलो विशाल ढुंगा फुटाएको छ ।  नेगीगाउँ वस्तीमाथि रहेको २० हजार घनमिटरको ठूलो ढुंगा फुटाएर व्यवस्थित गरिएको हो ।  ...

बैशाख १३, २०७९

प्रधानसेनापति प्रभुराम शर्मा र फ्रान्सका राजदूत गिल्स बोर्बाओबीच मंगलवार भेटघाट भएको छ ।  भेटघाटमा फ्रान्सेली सेनाका ब्रिगेडियर जेनरल जिओफ्री डी ल्यारोजाइरीलगायतको उपस्थिति थियो ।  जंगी अड्डामा भ...

बैशाख १३, २०७९

प्रधानसेनापति प्रभुराम शर्मा र अमेरिकी सेनाका एडजुनेन्ट जेनरल मेजर माइकल जे. टर्लीबीच मंगलवार भेटवार्ता भएको छ ।  उक्त भेटघाटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जन...

बैशाख ८, २०७९

नेपाली सेनाले सैनिक आचारसंहिता कार्यक्रम २०७९ सम्पन्न गरेको छ । बुधवार शुरू भएको आचारसंहिता कार्यक्रम बिहीवार (आज) प्रधानसेनापति प्रभुराम शर्माले जङ्गी अड्डामा कार्यक्रमको समापन गरेका हुन् ।  समारोहला...

बैशाख ५, २०७९

प्रधानसेनापति प्रभुराम शर्माले ‘स्थानीय तह निर्वाचन’मा नेपाली सेना परिचालन गर्न निर्देशन दिएका छन् ।  आगामी वैशाख ३० गते स्थानीय तहको निवार्चन परिचालन गर्न सरकारले निर्णय गरेपछि प्रधानसेनापत...

बैशाख ५, २०७९

नेपाली सेनाको सैनिक माण्ड तथा स्टाफ तालिम शुरू भएको छ । शिवपुरीमा रहेको सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सि.सं. २९ कमाण्ड तथा स्टाफ तालिम शुरू भएको सेनाले जनाएको छ ।  मध्यम तहका अधिकृतहरूको स्टाफ त...

बैशाख ५, २०७९

सरकारले स्थानीय तह निर्वाचनमा सेना परिचालनसम्बन्धी निर्णय लिएसँगै प्रधानसेनापति प्रभुराम शर्माले विशेष निर्देशन जारी गरेका छन् । शर्माले विभागीय प्रमुखहरुको उपस्थितिमा चारवटै कमाण्डका कमाण्ड सेनापतिहरूलाई विशेष न...

बैशाख २, २०७९

नेपाली सेनाले एसएलआर राइफल र ३०३ राइफल फेला पारेको छ ।  ढोरपाटन शिकार आरक्षमा खटिएको देवीबक्स गुल्मबाट फौज र आरक्षका कर्मचारीको संयुक्त टोलीले चैत २९ गते बागलुङ र पूर्वी रुकुमको सिमानामा रहेको पुथ...

चैत ३०, २०७८

नेपाली सेनाले कङ्गोमा विद्रोहीको गोली लागेर निधन भएका प्युठ अनिल गुरुङको योगदान र वीरताप्रति सम्मान प्रकट गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ । प्रधान सेनापति प्रभुराम शर्माले छाउनीस्थित वीरेन्द्र अस्पतालमा आयोजित क...

चैत ३०, २०७८

कंगोमा निधन भएका नेपाली शान्ति सैनिक प्युठ अनिल गुरुङलाई नेपाली सेनाले बुधवार श्रद्धाञ्जली तथा अन्तिम सम्मान अर्पण गरेको छ । छाउनीस्थित वीरेन्द्र अस्पतालमा श्रद्धाञ्जली र सम्मान अर्पण कार्यक्रम गरिएको हो । ...