×

NMB BANK
NIC ASIA

कंगोमा मृत्यु भएका नेपाली शान्ति सैनिक गुरुङलाई अन्तिम सम्मान अर्पण

चैत ३०, २०७८

NTC
Premier Steels

कंगोमा निधन भएका नेपाली शान्ति सैनिक प्युठ अनिल गुरुङलाई नेपाली सेनाले बुधवार श्रद्धाञ्जली तथा अन्तिम सम्मान अर्पण गरेको छ । छाउनीस्थित वीरेन्द्र अस्पतालमा श्रद्धाञ्जली र सम्मान अर्पण कार्यक्रम गरिएको हो । 

Muktinath Bank

प्रधानसेनापति प्रभुराम शर्माले सम्मानस्वरुप गुरुङको पार्थीव शरीरमा नेपाली सेनाको झण्डा ओढाई श्रद्धाञ्जली स्वरुप फूलमाला अर्पण गरेका थिए । साथै रक्षा सचिव किरणराज शर्माले पनि फूलमाला चढाएका थिए भने संयुक्त राष्ट्र संघको तर्फबाट नेपालका लागि आवासीय संयोजक रिचर्ड हावर्डले यूएनको झण्डा ओढाएर सम्मान प्रकट गरेको नेपाली सेनाले जनाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


Advertisment
Nabil box
Kumari

साथै नेपाली सेनाको टुकडीले अन्तिम सम्मानस्वरुप सलामी अर्पण गरेको थियो । सोही कार्यक्रममा प्रधानसेनापति शर्माले मोनुस्को मिसनका फोर्स कमाण्डरले पठाएको समवेदना पत्र र अन्तिम दाहसंस्कारका लागि सेनाबाट प्रदान हुने रकम मृतकका परिवारजनलाई हस्तान्तरण गरेका थिए । 

Vianet communication

बुधवार नै गुरुङको पार्थीव शरीरलाई नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत लगिएको छ । त्यहाँ पनि नेपाली सेनाको स्थान विशेषमा तैनाथ युनिटले अन्तिम सलामी प्रदान गर्ने सेनाले जानकारी दिएको छ । 

चैत १२ गते कंगोमा सञ्चालन भएको अपरेशन ‘बाली’का क्रममा विद्रोहीको फायरबाट घाइते भएका गुरुङको उपचारका क्रममा बुनियाँस्थित अस्पतालमा मृत्यु भएको थियो । उनको शव मंगलवार नेपाल ल्याइएको थियो । 

सुर्खेतको गुर्भाकोट-१४ जहरेका गुरुङ क्यूआरएफ कम्पनी पहिलो डफ्फा कंगोमा कार्यरत थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x