×

चैत १८, २०८०

११ दिनको स्थगितपछि प्रतिनिधिसभाको बैठक आइतबार बस्दै छ । संसद् भवन नयाँबानेश्वरमा बिहान ११ बजे बैठक बस्ने बैठकका लागि संघीय संसद सचिवालयले सम्भावित कार्यसूची सार्वजनिक गरिसकेको छ ।  जसअनुसार सभामुख द...

चैत ४, २०८०

प्रतिनिधिसभाको बैठक आइतबार बस्दैछ । बिहान ११ बजे संघीय संसद भवन, नयाँ बानेश्वरमा बोलाइएको बैठकका लागि दुई सम्भावित कार्यसूची तय गरिएको संघीय संसद सचिवालयले जनाएको छ ।  जसअनुसार शिक्षामन्त्री सुमना ...

चैत १, २०८०

प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दैछ । संघीय संसद सचिवालयले तय गरेको सम्भावित कार्यसूचीअनुसार  नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले संघीय निजामती सेवा विधेयक, २०८० लाई प्रस्तुत गर्न अन...

साउन २६, २०८०

आज शुक्रवार संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ ।  राष्ट्रियसभा बैठक आज शुक्रवार बिहान ११ बजे बस्नेछ भने प्रतिनिधिसभा बैठक दिउँसो १ बजेबाट शुरू हुनेछ । शुक्रवारको राष्ट्रियसभा बैठकमा राष्ट्रपति कार्य...

साउन २४, २०८०

प्रतिनिधिसभा बैठक आज बुधवार पनि बस्दैछ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण प्रभावित हुँदै आएको बैठक दिउँसो १ बजे बोलाइएको छ । मंगलवार बसेको बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्...

साउन २३, २०८०

प्रतिनिधिसभा बैठक आज मंगलवार दिउँसो ३ बजे बस्ने तय भएको छ ।  पूर्व निर्धारित तालिकाअनुसार सोमवार बैठक बस्न नसकेपछि मंगलवार दिउँसो ३ बजेका लागि सारिएको हो । सोमवार दिउँसो १ बजे बैठक बस्न नसकेपछ...

साउन २२, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले पटक–पटक संसद् अवरोध भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । पछिल्लो समय प्रतिनिधिसभा बैठक अवरोध हुँदा जनताका मुद्दाप्रति शीर्ष नेताहरू जिम्मेवार नदेखिएको उन...

साउन २२, २०८०

संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा बैठक आज सोमवार दिउँसो १ बजे बोलाइएको छ । प्रतिपक्ष दल नेकपा एमालेका सांसदले साउन १० गतेदेखि संसद् बैठक सञ्चालनमा अवरोध गर्दै आएका छन् ।  सभामुख देवराज घिमिरेले सदन...

साउन १६, २०८०

आज (मंगलवार) संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा बैठक बस्दैछ । बैठक दिउँसो १ बजेबाट शुरू हुनेछ । मंगलवारको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण...

साउन १५, २०८०

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरुद्ध गर्ने चेतावनी दिएपछि सोमवार बस्ने भनिएको प्रतिनिधिसभा बैठक मंगलवारसम्मका लागि स्थगित भएको छ । सभामुख देवराज घिमिरेका प्रेस संयोजक शेखर अधिकारीले मंगलवार दिउँसो १...

साउन १५, २०८०

संघीय संसदअन्तर्गत सोमवार प्रतिनिधिसभा बैठक बस्दैछ । बैठक दिउँसो १ बजेबाट शुरू हुनेछ । सोमवारको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रह...

असार २४, २०८०

एमालेको अवरोधका कारण निरन्तर अवरुद्ध हुँदै आएको प्रतिनिधिसभा बैठक आज पनि बस्ने तय गरिएको छ ।   संघीय संसद भवन, नयाँ वानेश्वरमा दिउँसो १ बजे बैठक बोलाइएको हो ।   बैठकमा तीनवटा विधेयक प्रस्त...

असार २०, २०८०

प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक बुधवार दिउँसो ३ बजे बस्नेछ । बुधवारको बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक २०८० को सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल ह...

असार ५, २०८०

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा परी भएको निधनप्रति दुःख व्यक्त गर्दै प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ ।  आज दिउँसो बझाङको बागथलामा सिंह सव...

असार ३, २०८०

प्रतिनिधिसभाको बैठक आइतबार पनि बस्दैछ।   संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने गरी बैठक बोलाइएको हो ।  आजको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत मन्त्रालयगत छलफल हुने सम्भावित कार्यस...

जेठ २५, २०८०

प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहीवार बिहान ११ बजे बस्ने सभामुख देवराज घिमिरेले जानकारी दिए । बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेटमाथि छलफल हुनेछ ।  

जेठ २४, २०८०

प्रतिनिधिसभा तथा राष्ट्रियसभा बैठकहरू हेर्न विभिन्न विद्यालयका विद्यार्थी बेला–बेला नयाँ बानेश्वरस्थित संघीय संसद् भवन पुगिरहेका हुन्छन् । विद्यार्थीले आफ्नो पाठ्यपुस्तकमा संसद्को सम्बन्धमा पढ्नुपर्छ । पढेको कुर...

जेठ २३, २०८०

प्रतिनिधिसभा बैठक आज मंगलवार पनि बस्दैछ । बैठक मंगलवार बिहान ११ बजे बस्नेछ । बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को राजस्वको आयव्ययको वार्षिक अनुमान (बजेट) माथिको छलफल जारी रहने सभामुख देवराज घिमिरेले ज...

जेठ १३, २०८०

प्रतिनिधिसभा बैठक आज शनिवार अपराह्न बस्ने भएको छ । नेकपा एमालेको अवरोधका कारण प्रतिनिधिसभा बैठक शुक्रवार नियमित हुन नसकेकाले शनिवार अपराह्न ४ बजेका लागि तय गरिएको हो ।  संघीय संसद्द्वारा जारी सू...

जेठ ४, २०८०

प्रतिनिधिसभा बैठकमा बिहीवार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सांसदहरूबीच रोचक सवाल-जवाफ भयो । विभिन्न दलबाट प्रतिनिधित्व गर्ने तथा स्वतन्त्र सांसदले सोधेको प्रश्नमा प्रधानमन्त्रीले एक–एक गरी...

जेठ ४, २०८०

प्रधानमन्त्रीलाई प्रश्न गर्न बोलाइएको प्रतिनिधिसभाको बैठकमा एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्री 'ह्यान्डसम' र खाइलाग्दो देखिएको भन्दै ठट्टा गरेका छन् । मूल प्रश्नमा प्रवेश गर्नुअघि पन्तले प्रधानमन्त्री पहिलेभ...